Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मधेसी दलमा फेरि भाँडभैलो

काठमाण्डौ । पदका लागी कोही पछाडी हट्दैन ? सत्तारुढ दलका ठुला नेतामा त्यो रोग लागेकै कारण २ वर्षसम्म पाटी एकताले पुर्णता पाएको छैन । विचार सिद्धान्त निती र व्यवहारको मतलब नहुँदा सांसदनै नभएका बामदेवलाई प्रधानमन्त्री चाहिएको छ । आफ्नो असक्षमताको विरुद्ध पाटीमा आलोचना भएपछि बामदेब जस्तालाई उचाल्ले प्रधानमन्त्री ओली नै फटाहाका रुपमा चिनीए । उनले यो थाहाँ पाएका छन् कि पद र पैसा भएपछि चल्छ शासन गरिन्छ षडयन्त्र र खुरापात !
मदेसीदलमा अहिले पदको लडाई छ । बैशाख १० गते अकास्मात संघिय समाजबादी र राजपा विच एकता घोषण गरी नेपाल समाजवादी पाटी नाम दिइयो । त्यो बेला विभाजित अवस्थामा रहेको उपेन्द्र यादवको अस्तिव्व बचाइयो । महन्त ठाकुर लाई सर्वमान्य डा. बाबुराम भट्टराईलाई दोस्रो नेता दिन सबै सहमत भए । अहिले उपेन्द्र यादवले तेस्रो नेता चाहादाँ राजेन्द्र महतोको ठाउँ कहाँ हो खोजी हुदैछ ? सबैलाई पाटीको ठुलो पद चाहिएको छ । असोक राई ,राजेन्द्र श्रेष्ठले ठुलो पदको दावी गर्दा सरद सिंह भण्डारी महेन्द्र यादव अनिल झा राज किशोर यादव को ठाउँ खोई । पाटी एकता हुदाँ सहभागी नभएका अनिल र राजकिशोरले ठाउँ पाएनन् भने विवादित पाटी नेत्तृव्वको विरुद्ध असन्तुष्ट ४० प्रतिशत सांसद लिएर अर्को पाटी खडा गर्न थाल्छन् । राष्ट्र र जनतालाई वास्ता नगर्ने पद छोड्न कोही नचाहने रोग सबै दलमा छ । पदका निमीत मरीमेट्ने मदेशी नेतामा यो विवाद हुनु नौलो होइन । त्यही कारण निर्वाचन आयोजमा दल दर्ता सम्बन्धि आवश्यक कागज पत्र पुर्याउन नेताहरुले सकिरहेका छैनन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल