Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मनोज पाण्डेलाई थुनामा पठाउने आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउने आदेश दिएको छ । पाण्डेमाथि ८ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग थियो ।
प्रहरीले उनलाई मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कसुरमा पक्राउ गरी मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंले पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको यो आदेशसँगै पाण्डेलाई डिल्लीबजार कारागार पठाईएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल