Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

गायिका मेलिनाले गरिन् बिहे

२०८१ माघ ५

ताजा नेपाल

गायिका मेलिना राई वैवाहिक बन्धनमा बाधिएकी छिन्। शुक्रबार उनले प्रेमी ध्रुव गुरुङसँग बिहे गरेकी हुन्। काठमाडौँ गोकर्णेश्वरको एक रिसोर्टमा उनीहरुको बिहेको समारोह चलिरहेको छ। जहाँ दुबैका परिवार र आफन्तहरुको उपस्थिति रहेको छ... थप हेर्नुहोस्

विवाह गर्दै प्रभास, को हुनसक्छिन् दुलही

२०८१ माघ ४

ताजा नेपाल

नयाँ दिल्ली । दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा प्रतिभाशाली अभिनेताहरू मध्ये एक हुन् प्रभास । आफ्नो उत्कृष्ट अभिनय कौशलले उनले दक्षिण सिनेमा प्रेमीहरूको मात्र नभई बलिउड प्रेमीहरूको पनि मनमा राज गरेका छन् । सन् २००... थप हेर्नुहोस्

विवाह बन्धनमा बाँधिँदै गायिका मेलिना

२०८१ माघ ३

ताजा नेपाल

काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग बिहीबार इन्गेजमेन्ट गरकी छन् भने भोलि विवाहको कार्यक्रम रहेको छ । शुक्रबार उनीहरुको विवाह हुने बताइएको छ । गोकर्णेश्वरमा हुने वैवाहिक कार... थप हेर्नुहोस्

सैफमाथि ६ पटक चक्कु एकै पटकमा प्रहार

२०८१ माघ ३

ताजा नेपाल

मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि बिहीबार बिहान करिब २ः ३० बजे मुम्बईको खारमा रहेको निजी घरमा चक्कु प्रहार भएको छ । सैफको घाँटी, ढाड, हात र टाउकोमा चक्कु प्रहार भएको हो। सैफलाई बिहान ३ः ३० बजे लीलावती अस्पताल ल्य... थप हेर्नुहोस्

म्युजिक भिडिओमा युवराज सफल

२०८१ माघ ३

ताजा नेपाल

काठमाडौं । चर्चित राजनीतिक अभियन्ता युवराज सफल म्युजिक भिडिओ मोडलको नयाँ अवतारमा देखा परेका छन् । उनले अभिनय गरेको पहिलो म्युजिक भिडिओ हिजो युट्यूवमा रिलिज भएको छ । म त ज्यूँदै मरेकी छु, बोलको विरही गीतमा युवराज सफलले मो... थप हेर्नुहोस्

नव नायक प्रिन्स थापा मगरलाई डेव्यु फिल्म एक्टरमै अन्याय

२०८१ पुष २७

ताजा नेपाल

काठमाडौं । माघ महिनामा एउटै नाम गरेको दुईवटा फिल्म प्रदर्शनमा आयने भएको छ । एउटै नाम गरेको दुईवटा फिल्म हलमा आउने भएपछि सबै भन्दा ठुलो अन्याय माघ ४ गते प्रदर्शनमा आउने फिल्म ‘एक्टर’का नायक प्रिन्स थापा मगरलाई पर्... थप हेर्नुहोस्

बाबुले खुलाए सलमानको बिहे नहुनुको कारण

२०८१ पुष २६

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता सलमान खानका बुवा सलिम खानको एउटा पुरानो भिडिओ अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। जसमा उनले आफ्ना छोरा सलमानले बिहे नगर्नुको कारण खुलाएका छन्। सलिमका अनुसार सलमान प्रायस् फिल्मका हिरोइन ... थप हेर्नुहोस्

सलमानको घर बुलेट फ्रुप

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घर बुलेट प्रुफ बनाइएको छ। गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध व्यक्तिहरूले गोली हानेका थिए। त्यसयता उनको घरमा सुरक्षा बढाइएको थियो। यस क... थप हेर्नुहोस्

पुष्पाः२ले आमिर खानको दंगलको रेकर्ड तोडन मात्रै बाँकी अरु सबै तोड्यो

२०८१ पुष २२

ताजा नेपाल

पुष्पा २ः द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ । अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ भने भारतमात्रै १२०० करोड बढी कमाएको छ । यसबाहेक फिल्मले १... थप हेर्नुहोस्

तुलसी घिमिरेले -पहाड- फिल्ममा कान्छी छोरीलाइ डेब्यु गर्दै

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौं । तुलसी घिमिरेले निर्माण र निर्देशन गर्न लागेको आगामी फिल्म पहाडबाट उनकै कान्छी छोरी पञ्चमीले अभिनयमा डेब्यु गर्ने पक्का भएको छ । बुधबार बेलुका मात्र पञ्चमीलाई फिल्म खेलाउने टुंगो लागेको जानकारी निर्देशक घिमि... थप हेर्नुहोस्