Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

सरोजको ‘फनफनी घुमेर’मा दीपकराज फाइनल

२०८१ पुष १८

ताजा नेपाल

निर्माता सरोज न्यौपानेको निर्माणमा तयार हुन लागेको फिल्म ‘फनफनी घुमेर’मा मुख्य कलाकार फाइनल गरिएको छ । यो फिल्ममा कलाकार दीपकराज गिरीले काम गर्ने पक्का भएको हो । आज फिल्मको निर्माणपक्ष र दीपकराजविच कागजी संझौता भएको हो ।... थप हेर्नुहोस्

चर्चीत नायक अल्लु अर्जुन पक्राउ

२०८१ पुष ११

ताजा नेपाल

पुष्पाः२ द रूलका अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन । भारतीय सञ्चारमाध्यमका अनुसार हैदरावादको सन्ध्या थिएटर मामिलामा  ‘पुष्पा २’ अभिनेता अल्लु अर्जुनविरुद्ध ठूलो कारबाही भएको हो ।उनलाई प्रहरीले पक्राउ गरेको छ । फिल्म ४... थप हेर्नुहोस्

अभिनेता अल्लु अर्जुनको घरमा आक्रमण

२०८१ पुष ८

ताजा नेपाल

एजेन्सी । तेलुगु फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको घरमा आइतबार केही व्यक्तिले आक्रमण गरेका छन्। यस हमलामा अल्लु अर्जुनको घरअगाडिका भाँडा र अन्य सामान तोडफोड गरिएका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएको अपुष्ट भिडिओमा उन... थप हेर्नुहोस्

‘बसन्त’को छायांकन प्याकअप

२०८१ पुष ५

ताजा नेपाल

प्रकाश सपुतको डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘बसन्त’को छायांकन सकिएको छ । यो फिल्मको छायांकन ३८ दिनमा सकिएको निर्माणपक्षले बताएको छ । बुधवार काठमाडौंमा फिल्मको अन्तिम दृश्यको छायांकन गरियो । यो फिल्मको प्रदर्शन मिति च... थप हेर्नुहोस्

पाँचौं एपिक म्युजीक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक

२०८१ पुष ३

ताजा नेपाल

काठमाडौं ३ पुष । एपिक नेपाली म्युजीक प्रालिको आयोजनामा मध्यपुर थिमी नगरपालिका दुई पोखरी भक्तपुरमा वितरण गरिने ‘पाचौ एपिक नेपाल म्युजिक अवार्ड २०८१’ को पाँचौं संस्करणको उत्कृष्ट ५ मनोनयन एक कार्यक्रम बीत सार्वजनिक गरेको छ... थप हेर्नुहोस्

अल्लु अर्जुनसँग प्रहरीको सोधपुछ

२०८१ मंसिर ३०

ताजा नेपाल

साउथका सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले सोधपुछका लागि प्रहरी कार्यालयमा लगेको छ । हैदराबादको प्रहरी कार्यालयमा उनलाई सोधपुछका लागि लगिएको हो । फिल्म ‘पुष्पा २’को प्रिमियरको समयमा भागदौड हुँदा एक महिलाको निधन भएको थियो ... थप हेर्नुहोस्

प्रकाशले किन अर्को बर्षसम्म नयाँ फिल्म साइन नगर्ने घोषणा गरे

२०८१ मंसिर ३०

ताजा नेपाल

गायक तथा नायक प्रकाश सपुतले २०८२ सम्म अब नयाँ फिल्म साइन नगर्ने बताएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले अर्को बर्ष अघि आफूले साइन गरेको अन्तिम फिल्म नै ‘माइतीघर’ हुने बताएका छन् । प्रकाश अब फिल्म ‘सोल्टिनी’को छाय... थप हेर्नुहोस्

यश र स्मिताको ज्यानमाया

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौं । गायक यश कुमार र गायिका स्मिता बोहराको स्वरमा ज्यानमाया बोलको रोमान्टिक गीत युट्युबमा सार्वजनिक भएको छ। शब्द र संगीत यश कुमारको रहेको यो आधुनिक प्रेम गीतका लागि मकवानपुरको चित्लाङमा दृश्यांकन गरिएको छ। स्मिताका... थप हेर्नुहोस्

मोटरसाइकल दुर्घटनामा कमेडियन महराको मृत्यु

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी कमेडियन हिक्मत महराको निधन भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ३० वर्षीय हिक्मत महरा दुर्घटनामा परेका हुन्। महरा स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शीर... थप हेर्नुहोस्

‘१० लाख‘’ भन्दै हुटिङ गर्ने दर्शकलाई समीक्षाले थर्काइन्

२०८१ मंसिर २४

ताजा नेपाल

रुपन्देही । गायिका समीक्षा अधिकारी अहिले देश–विदेशका स्टेज कार्यक्रममा निकै डिमान्डेड छिन् । ‘बुझिन मैले बुझाइदेऊ कसैले‘’ गीत भाइरल भएदेखि उनको व्यस्तता निकै चुलिएको छ । गत शनिवार समीक्षा कपिलवस्तुको बाणगंगास्थित जितपुरम... थप हेर्नुहोस्