Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

ओली–ईश्वरको चेपुवामा मा विष्णु पौडेल

२०८२ मंसिर ११

ताजा नेपाल

ओली–ईश्वरको तानातानमा विष्णु पौडेल काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको ११औं महाधिवेशनको मिति नजिकिँदै जाँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल निर्माण गर्ने आन्तरिक तयारीमा जुटेका छन् ।... थप हेर्नुहोस्

बलिउड अभिनेता धर्मेन्द्रको निधन

२०८२ मंसिर ८

ताजा नेपाल

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार अपराह्न आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बलिउड फिल्म निर्माता करण जोहरले धर्मेन्द्रको निधन पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्... थप हेर्नुहोस्

३ लाख धरौटीमा छुटे गायक बाबुल गिरी

२०८२ मंसिर ५

ताजा नेपाल

काठमाडौं । गायिका नीतु पौडेलले आत्मदाह गरेपछि दुरुत्साहन मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) ३ लाख धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला ... थप हेर्नुहोस्

वैवाहिक जीवनमा प्रवेश गर्दै सुनिता

२०८२ मंसिर १

ताजा नेपाल

काठमाडौं । गायिका सुनिता दुलाल वैवाहिक बन्धनममा बाँधिने भएकी छिन्। उनले व्यवसायी राजेश केसीसँग बिहे गर्न लागेकी हुन्। यही मंसिर १३ गते शनिबार उनीहरूको बिहे हुने तय भएको छ। काठमाडौँको मुलपानीस्थित ग्रान्ड नर्लिङ होटल एन्ड... थप हेर्नुहोस्

सुन तोलामै ५ हजार ९०० महंगियो

२०८२ कार्तिक २७

ताजा नेपाल

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा २ लाख ५० ... थप हेर्नुहोस्

अभिनेता गोविन्दा अस्पताल भर्ना

२०८२ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई मुम्बईको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको छ। गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलले उनी अस्पताल भर्ना भएको कुरा पुष्टि गरेको बीबीसी ह... थप हेर्नुहोस्

मन्दिर उद्घाटनमा पुगे बालेन

२०८२ कार्तिक २१

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी, गायत्री मार्गस्थित ब्रह्मा मन्दिर उत्खनन् पश्चात पुनर्निमाण गरी आज उद्घाटन गरिएको छ। सो मन्दिरको आज महानगर प्रमुख बालेन्द्र शाह ९बालेन० ले उद्घाटन गरे। उपप्रमुख सुनिता डङ्गो... थप हेर्नुहोस्

विवाद भएपछि कार्यक्रम नसकी अमेरिकाबाट फर्किन् एलिना,विनोदले जाँड खाएर अश्लिन बोले

२०८२ कार्तिक ११

ताजा नेपाल

एलिना भन्छिन्– विनोद अधिकारीले जाँड खाएर मुख छाडे, अधिकारी भन्छन्– कार्यक्रम सफल भयो कार्यक्रम नसकी आफैं टिकट काटेर अमेरिकाबाट फर्किन् एलिना काठमाडौं । फ्लाइ नेपा ट्राभल्सले आयोजना गरेको अब सुन्छ अमेरिका कार्यक्रम अन्... थप हेर्नुहोस्

आन्दोलनमा ढुंगा हानेको विषयमा यस्तो भन्छन् निश्चल

२०८२ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । अभिनेता निश्चल बस्नेतले आफूले जेनजी आन्दोलनका क्रममा ढुंगा हानेको आरोपको खण्डन गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार एक स्टाटस लेख्दै आफूविरुद्ध भ्रमपूर्ण प्रचार भएको दाबी गरेका हुन्। बस्नेतले लेख... थप हेर्नुहोस्

सञ्चार र परराष्ट्र मन्त्रालय खोज्दै राजेश

२०८२ भाद्र २७

ताजा नेपाल

काठमाडौं । गायक राजेश पायल राईले जेनजी प्रतिनिधिसँग आफूलाई सञ्चार र परराष्ट्र मन्त्री बनाउन आग्रह गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि छलफल तीव्र बनाइरहेका बेला गायक राईले अबेर राति फेसबुकमार्... थप हेर्नुहोस्