Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

‘रावायण’मा पलको इन्ट्री, पूजासँग जोडी

२०८० फाल्गुन ११

ताजा नेपाल

सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रावायण’मा नयाँ ट्विस्ट आएको छ । गतबर्ष नै घोषणा भएर पनि निर्माण हुन नसकेको यो फिल्ममा अब भने कलाकारहरूको लाइनअपमा नयाँ ट्विस्ट आएको हो । यो फिल्मलाई अब नायिका पूजा शर्मा र... थप हेर्नुहोस्

कँडेललाई सक्ने अनेक प्रपञ्च

२०८० फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । मुलुकमा मुखले समृद्धि भन्ने व्यवहारले राजश्व ध्वस्त पार्ने राष्ट्रपतिदेखि वडा सदस्यसम्म नयाँ सामन्त छन् । प्रत्येक दलका अध्यक्ष धन कुवेर भएकै छन् । समाजप्रतिको लज्जा छैन, जिम्मेवारी पनि छैन । डोजर भएका स्थानीय... थप हेर्नुहोस्

यौन हिंसाको आरोपमा कृष्ण भन्छन्, मलाई सिद्ध्याउन खोजियो

२०८० फाल्गुन ५

ताजा नेपाल

काठमाडौँ । टेलिभिजनहुँदै अहिले युट्युबमा लोक तथा दोहोरी कार्यक्रम ‘इन्द्रेणी’मा कार्यक्रम सञ्चालकका कृष्णा कँडेलमाथि उनका पूर्व सहकर्मीहरूले यौन दुर्व्यवहार र यौन हिंसा गरेको आरोप लगाए। बिहीबार उनीहरूले पत्रकार सम्मेलनै ... थप हेर्नुहोस्

३२ वर्षमै अस्ताएकी पुनम

२०८० माघ २०

ताजा नेपाल

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । सर्भिकल क्यान्सर९पाठेघरको मुखको क्यान्सर० का कारण ३२ वर्षको उमेरमै उनको मृत्यु भएको हो । शुक्रबार बिहान उनैको सामाजिक सञ्जालमार्फत निधनको खबर सार्वजनिक भएक... थप हेर्नुहोस्

दयाहाङले एक बर्ष नयाँ फिल्म साइन नगर्ने

२०८० माघ १८

ताजा नेपाल

नायक दयाहाङ राईको हातमा डेढ दर्जन फिल्म छ । रिलिज हुन बाँकी रहेका र छायाङ्कनमै नगएका फिल्मको संख्या हेर्दा दयासँग आउँदो बर्षका लागि अहिले नै फिल्म भरिएका छन् । यो बर्ष मात्र दयाको ९ वटा फिल्म रिलिज हुने पक्का भएको छ । अर... थप हेर्नुहोस्

दुर्गा प्रसाईंलाई भेट्न पुगिन् मनिषा

२०८० माघ १४

ताजा नेपाल

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई उनकै निवासमा पुगेर भेटेकी छन् । आज दिउँसो भएको भेटघाटमा देशको समसायिक अवस्थाबारे कुराकानी भएको थियो । काठमाडौंमा एक चरण कडा आन्दोलन गरेर... थप हेर्नुहोस्

लिङ्देनलाई रेखा थापाको काउन्टर जवाफ

२०८० माघ १४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अभिनेत्री रेखा थापालाई आफ्नो सन्तानलाई जन्म दिन अमेरिका गएको भनेपछि रेखा आक्रोशित बनेकी छिन्। अध्यक्ष लिङ्देनसहित नेता रविन्द्र मिश्र लगायतले सार्वजनि... थप हेर्नुहोस्

९ बर्षपछि रेजिनाको फिल्ममा कमब्याक

२०८० माघ १२

ताजा नेपाल

फिल्म ‘मोदिबेनी’बाट नायिका रेजिना उप्रेतीले कमब्याक गर्ने भएकी छिन् । फिल्म ‘बरदान’मा ९ बर्ष अगाडि काम गरेकी रेजिनाले अब भने फिल्ममा आफूलाई कमब्याक गराएकी हुन् । यो फिल्मबाट कलाकारको रुपमा अमर प्रताप श्रेष्ठले डेब्यू गर्... थप हेर्नुहोस्

गायक तथा संगीतकार योगेश वैद्यको निधन

२०८० माघ ५

ताजा नेपाल

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । वैद्यको पार्थिव शरिरलाई अन्तिम श... थप हेर्नुहोस्

निश्चलले घोषणा गरे एक्सन फिल्म

२०८० माघ ४

ताजा नेपाल

यो बर्ष हिट फिल्म ‘दिमाग खराब’ निर्देशन गरेका निर्देशक निश्चल बस्नेतले नयाँ फिल्मको घोषणा गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर उनले नयाँ फिल्म निर्देशन गर्न लागेको घोषणा गरेका हुन् । निश्चलका अनुसार, अब उनले एक्सन फिल्... थप हेर्नुहोस्