Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

प्रियंकाको भित्री वस्त्र हेर्न चाहने निर्माता

२०८० जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले हालै एक अन्तर्वार्तामा बलिउडमा आफूसँग भएको एक घटना खुलासा गरेकी छन् । उनले विगतमा चलचित्र छायांकनको दौरान आफूलाई एक निर्माताले गरेको व्यवहारबारे उक्त अन्तर्वार्तामा उल्लेख गरेकी छन् ... थप हेर्नुहोस्

पशुपति प्रसाद २ : भष्मे डनले उठाउला ११ करोड

२०८० जेष्ठ ६

ताजा नेपाल

सात वर्षअघि निर्माण भएको फिल्म ‘पशुपतिप्रसाद’को सिक्वेलको रुपमा निर्माणाधिन 'पशुपतिप्रसाद २ : भष्मे डन' को छायांकन पुरा भएको छ । सुटिङ सुरु भएको करिब ६० दिन खर्चिएर फिल्मको इन्डक्ल्याप गरिएको हो । निर्माण पक्षले फिल्म छा... थप हेर्नुहोस्

मुना भुर्तेलको ‘भुल्न कति गाह्रो’ सार्वजनिक

२०८० जेष्ठ ३

ताजा नेपाल

काठमाडौं  । मोडलिङ क्षेत्रमा मुना भुर्तेलको निरन्तरता चलिरहेको छ । भुर्तेल मोडलिङ क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएकी छन् । उनको मिहेनत, प्रतिभा, लगनशीलता, धैर्यता र निरन्तरताका कारणले नै उनले यो सफलता हासिल ग... थप हेर्नुहोस्

अब्बल बन्दै मञ्जली

२०८० जेष्ठ २

ताजा नेपाल

बाल कलाकार मञ्जली तामाङ उमेरले भर्खरै ११ वर्षमा टेकेकी छन् । ६ वर्षको सानै उमेरबाट कलाकारतिामा पाईला टेकिसकेकी मञ्जली ६ वर्षको कलिलो उमेरबाट बाल कलाकारको रुपमा पाईला अगाडी बडाउँदै ११ वर्षको उमेरसम्म आइपुग्दा एक अब्बल बाल... थप हेर्नुहोस्

पलसँग रिसाइन पूजा

२०८० जेष्ठ १

ताजा नेपाल

काठमाडौं । अभिनेता पल शाह जेलबाट छुटेपछि अभिनेत्री पुजा शर्मासँग उनको सम्बन्ध एकाएक चिसिएको छ । कुनै बेला आफूहरुलाई ‘एक अर्काबिना अधुरो’ मान्ने उनीहरु अहिले पानी बाराबारको अवस्थामा पुगेका छन् । बलात्कारको आरोपबाट मुक्त भ... थप हेर्नुहोस्

१० ध्यान गर्न भन्दै नेपाल आएका आमिर खान ५ दिनमै फर्किए

२०८० बैशाख ३०

ताजा नेपाल

काठमाडौं– बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा बलिउड अभिनेता आमिर खान गत आइतबार १० दिनका लागि ध्यान गर्न आएका थिए। तर ध्यान गरेको ५ दिन नबित्दै उनी मुम्बई फर्किएका छन्। आज बिहान करिब ११ बजे उनी मुम्बई फर्किएका हुन्। उनी आ... थप हेर्नुहोस्

छोरीका लागि देश छोड्न तयार

२०८० बैशाख ३०

ताजा नेपाल

मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनयको माध्यमबाट बलिउडदेखि हलिउडसम्म स्थान बनाएकी छन् । आज पनि उनी विश्वकै उत्कृष्ट अभिनेत्रीमा पर्छिन् । आफ्नो जिन्दगीमा यो सफलता बाबजुद पनि प्रियंका छोरी मालतीका लागि करियरसँगै... थप हेर्नुहोस्

आदिपुरुषको ट्रेलरले बनायो नयाँ रेकर्ड

२०८० बैशाख २९

ताजा नेपाल

मुम्बई । भारतीय अभिनेता प्रवासको फिल्म आदिपुरुषको ट्रेलरले सर्वाधिक चर्चा पाएको छ । यो फिल्मको हिन्दी भर्सनको ट्रेलरले अर्को फिल्म आरआरआर हिन्दीको रेकर्डलाई तोडेको छ । अहिलेसम्म आदिपुरुषको ट्रेलर सबै भाषामा ५७।२ मिलिय... थप हेर्नुहोस्

आमिर खान काठमाडौं‍मा

२०८० बैशाख २४

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । उनी बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेको हुन् । उनी बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रको कार्यक्रमा सहभागी हुन नेपाल आएको जनाइएको छ । आमिरला... थप हेर्नुहोस्

कलाकारमाथि किन खनिने ?

२०८० बैशाख २०

ताजा नेपाल

एक यूटुबमा अन्तबार्ता नदिएकोमा कलाकार आँचल शर्मा आलोचित हुन पुगेकी छन् । कुनै पनि सञ्चार माध्यममा कसैलाई अन्तरबार्ता नदिनु वा कुनै यूटुब माथि आफूलाई असहज लाग्न सक्नु कलाकारहरूको नैसर्गिक अधिकार हो । उनले यसलाई अन्तबार्ता... थप हेर्नुहोस्