Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

बलिउड, स्टार कलाकार रोजगारी भिसामा काम गर्छन्

२०८० बैशाख २०

ताजा नेपाल

बलिउड उद्योगमा यस्ता धेरै स्टार छन् जसले आफ्नो जीवनमा धेरै हिट फिल्म दिएका छन् । उनीहरू बेला बेलामा भारतीय नागरिकता नभएका कारण पनि विवादमा आउने गरेका छन् । जब यी भारतीय स्टार कलाकारलाई भारत सरकारले उत्कृष्ट कलाकारका रूपम... थप हेर्नुहोस्

म स्टारडमको पछाडि लाग्दिन

२०८० बैशाख २०

ताजा नेपाल

गायक दीपेश श्रेष्ठ (वैध) सन् २००५ सालमा पहिलो गीत ‘तिमीलाई देखे देखि’ रेकर्ड गराएपछि औपचारिक रूपमा नेपाली सांगीतिक क्षेत्रमा भित्रिएका गायक तथा संगीतकार हुन् दीपेश श्रेष्ठ (वैध) । पप शैलीका गीत गाउन रुचाउने उनले थुप्र... थप हेर्नुहोस्

आँचल र पल एकसाथ हलमा

२०८० बैशाख १९

ताजा नेपाल

नायक पल शाह र नायिका आँचल शर्माले आइतबार बेलुकी ललितपुरको लाबिम मलमा पुगेर एकसाथ फिल्म हेरे । आँचलले अभिनय गरेको फिल्म ‘नाई नभन्नु ल ६’ हेर्नका लागि पल हल पुगेका थिए । जेलबाट बाहिर निस्किएपछि पलले पहिलो पटक फिल्म हेरेका ... थप हेर्नुहोस्

६०० बच्चाका बाउ जोनाथनलाई अब बच्चा जन्माउन अदालतबाट प्रतिबन्ध

२०८० बैशाख १८

ताजा नेपाल

नेदरल्याण्ड्समा शुक्रबार अदालतले एउटा अनौठो फैसला सुनाएको छ । अदालतले त्यहाँ एकजना शुक्रकिटदाता विरुद्ध आदेश जारी गर्दै उनलाई अब थप बच्चाको बाउ बन्नमा रोक लगाएको छ । ४१ वर्षका जोनाथन मिजर नामका ती शुक्रकिटदाता पुरुष ह... थप हेर्नुहोस्

बाजुरमा मध्यराति ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प

२०८० बैशाख १५

ताजा नेपाल

बाजुरा। बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राति एकबजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो। बाजुरा केन्द्रविन्दु भए... थप हेर्नुहोस्

तनावमा वर्षा

२०८० बैशाख १४

ताजा नेपाल

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको सम्बन्ध त्यति सुमधुर नरहेको चर्चा फिल्म उद्योगमा छ। केही वर्षअघि प्रेम विवाह गरेको यो जोडी एकताका छुट्टिने मोडमा पुगेको वर्षा आफैंले बोलेकी थिइन्। उनले समाजको लागि पनि आफूहर... थप हेर्नुहोस्

को हुन् सलमानसँग बिहे प्रस्ताव राख्ने युवती ?

२०८० बैशाख १४

ताजा नेपाल

बलिउड स्टार सलमान खान पछिल्लो समय फिल्म ‘किसी का भाइ किसीकी जान’का कारण चर्चामा छन्। उनी यसै साता एक कार्यक्रममा सहभागी हुन दुबई पुगे। उक्त कार्यक्रमका क्रममा उनलाई एक युवतीले सार्वजनिक रुपमै विवाहको प्रस्ताव राखेकी छन्।... थप हेर्नुहोस्

नागरिकको जीवनमा परिवर्तन ल्याउन क्रियाशील छौं

२०८० बैशाख ६

ताजा नेपाल

– दीपक निरौला, संस्थापक अध्यक्ष, बेटर लाइफ सोसल अर्गनाइजेशन आफू जहाँ रहे पनि आफू जन्मिएको देश र आफू हुर्केको समाजप्रति समर्पित रहने एउटा नाम हो– दिपक निरौला । ४५ वर्षअघि दुर्गम पहाडी जिल्ला पाँचथरको तुम्वेवामा जन्मिएक... थप हेर्नुहोस्

संगीतकार सहनी सम्मानित

२०८० बैशाख २

ताजा नेपाल

काठमाडौं । संगीतकार तथा कार्यक्रम आयोजक सन्तोष राज सहनीलाई बेष्ट इभेन्ट अर्गनाइजेशन अफ द यर २०७९ सम्मान अर्पण गरिएको छ । चर्चित संगीतकार सन्तोष राज सहनी निकिला मिडिया नेटवर्क, पब्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको संयुक... थप हेर्नुहोस्

सलमान खानलाई मार्ने धम्की दिएको आरोपमा १६ वर्षीय किशोर पक्राउ

२०७९ चैत्र ३०

ताजा नेपाल

बलिउड अभिनेता सलमान खानलाई हत्या गर्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार १६ वर्षीय ती किशोरले गत सोमबार राति मुम्बईस्थित प्रहरी कन्ट्रोल रुममा फोन गरेर सलम... थप हेर्नुहोस्