Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

रेजिना उप्रेतीले घोषणा गरिन् प्यानल

२०७९ चैत्र १

ताजा नेपाल

यही चैत ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी अभिनेत्री रेजिना उप्रेतीले आफ्नो प्यानल घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एजेन्डा सार्वजनिक... थप हेर्नुहोस्

१० महिना मै वर्षाको वैवाहिक सम्बन्ध टुट्यो

२०७९ फाल्गुन ३०

ताजा नेपाल

यस वर्षको बैशाख ९ गते अभिनेत्री वर्षा सिवाकोटीले अमेरिका बसोबास गर्ने आशिष गेलालसँग विवाह गरेकी थिइन् । विवाहपछि हनिमुन मनाउन उनीहरु पोखरा पुगे र ४ दिनपछि आशिष अमेरिका प्रस्थान गरे । त्यसको तीन,चार हप्तामा वर्षा पनि अमेर... थप हेर्नुहोस्

चलचित्र ए साथी सुनको प्रदर्शन मिति सर्‍यो

२०७९ फाल्गुन २९

ताजा नेपाल

राम राघव आचार्य लिखित तथा निर्देशित चलचित्र ‘ए साथी सुन’को प्रदर्शन मिति सरेको छ । आइतबार टिजर सार्वजनिक गर्दै आगामी वर्षको जेठ ५ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि आगामी चैत १० लाई प्रदर्शन मिति तोकिएको थ... थप हेर्नुहोस्

‘नाईं नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक

२०७९ फाल्गुन २९

ताजा नेपाल

विकासराज आचार्यद्वारा निर्देशित चलचित्र ‘नाईं नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार युट्युब रिलिज भएको ‘दिउँला माया’ बोलको रोमान्टिक थिमको गीतमा फिल्मका प्रमुख डेब्यू अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आ... थप हेर्नुहोस्

पललाई बसुन्धरा भुषालको आर्शिवाद

२०७९ फाल्गुन २६

ताजा नेपाल

चर्चित अभिनेता तथा मोडल पल शाहलाई भेट गर्न र बधाई दिन दैनिकजसो उनको निजी निवासमा फिल्मकर्मीको भीड लागिरहेको छ । हालै एक अन्तर्वार्तामा अभिनेता तथा गायक यश कुमारले पललाई भेट्न आफ्नो पालो नआएको जनाउनुले पनि उनलाई भेट्नेको ... थप हेर्नुहोस्

रेखा, पूजा र आँचल एकसाथ चलचित्र झिंगेदाउमा अभिनय गर्दै

२०७९ फाल्गुन २४

ताजा नेपाल

रेखा थापा, पूजा शर्मा र आँचल शर्माबीच पहिलो पटक फिल्ममा सहकार्य हुने भएको छ । रेखा स्वयंले निर्माण गर्न लागेको चलचित्रमा उनीहरुले एकसाथ अभिनय गर्न लागेका हुन् । आगामी बैशाखबाट छायांकनमा जाने चलचित्र ‘झिँगेदाउ’ फेम्ड निर्... थप हेर्नुहोस्

निशा र शरदको सम्वन्ध संकटमा

२०७९ फाल्गुन २३

ताजा नेपाल

अभिनेत्री निशा अधिकारीले श्रीमान् तथा क्रिकेटर शरद भेषवाकरविरुद्ध काठमाडौं जिल्ला अदालतमा अंशबन्डाको मुद्धा हालेपछि उनीहरुको सम्बन्ध संकटमा परेको देखिएको छ । यद्यपि, उनले सम्बन्धविक्षेदको मुद्धा हालेकी छैनन् । नाबालक छोर... थप हेर्नुहोस्

अभिताभको स्वास्थ्यमा सुधार

२०७९ फाल्गुन २३

ताजा नेपाल

मुम्बई। भारतीय अभिनेता अभिताभ बच्चनको स्वास्थ्यमा सुधार हुँदै आएको छ। सोमबार फिल्म सुटिङको क्रममा कम्मरमा चोट लागेका अभिनेता बच्चनको स्वास्थमा सुधार हुँदै आएको हो। हैदराबादमा ‘प्रोजेक्ट के’ फिल्मका लागि एक एक्सन सिन सुट ... थप हेर्नुहोस्

एमबाप्पेले बनाए नयाँ कीर्तिमान

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । फ्रान्सेली फुटबल स्टार किलियन एमबाप्पे आफ्नो फुटबल क्लबको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । एमबाप्पे पेरिस सेन्ट जर्मेन फुटबल क्लबबाट खेलिरहेका छन् । शनिबार नान्टेसविरुद्धको खेलमा २४ वर्षीय एमबाप्... थप हेर्नुहोस्

अनमोलको करिर बर्बाद बनाउने ‘छड्के २’

२०७९ फाल्गुन २१

ताजा नेपाल

शुक्रबारबाट रिलिज भएको नेपाली फिल्म ‘छड्के २’ले बक्स अफिसमा खराब व्यापार मात्र गरेको छैन, समीक्षक र दर्शकबाट पनि निकै कमजोर समीक्षा पाएको छ । निगम श्रेष्ठको लेखन र निर्देशनमा तयार भएको यो फिल्मको शुक्रबार र शनिबार दयनीय ... थप हेर्नुहोस्