Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

छक्का पन्जा ४ स्थगित

२०७७ बैशाख २०

ताजा नेपाल

यो वर्षको दशैंलाई रिलिज मिति तय गरिएको सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’को चौथो सिरिजको निर्माण तत्कालका लागि स्थगित गरिएको छ । चलचित्रका निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले यो कुराको पुष्टि गरेका हुन् । हामीले छक्... थप हेर्नुहोस्

ज्योतीले गरे सलाम

२०७७ बैशाख २०

ताजा नेपाल

सर्जक ज्योती प्रकाशको शब्द तथा संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सलाम छ’ बोलको गीतमा जीना रसाइली र राज सागरको स्वर सुन्न सकिन्छ । यस गीतमार्फत् गीतकार ज्योतीले कोरोनामो महामारीमा पनि रात दिन सेवामा खटिएक... थप हेर्नुहोस्

बोर्डको अध्यक्ष बन्न दौडधुपमा निखिल

२०७७ बैशाख २०

ताजा नेपाल

चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि दौडधुप सुरु भएको छ । गत मंसिर २९ देखि रिक्त रहेको सो पदमा आवेदन आह्वान भएसँगै अध्यक्षको लागि दौडधुप सुरु भएको हो । मंसिर २९ मा बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि बोर... थप हेर्नुहोस्

अन्तिम संकारमा छोरी समेत आउन सकिनन्

२०७७ बैशाख १९

ताजा नेपाल

बलिउड नायक ऋषि कपुरको मुम्बइको चन्दनवाडीमा अन्तिम संकार गरिएको छ । उनको ४ बजे अन्तिम संकार गरिएको हो । अन्तिम संकार अगाडि उनको पार्थिव शरीरलाई एम्बुलेन्समा राखेर अस्पतालबाट चन्दनवाडी पुर्‍याइएको थियो । उनको अन्तिम... थप हेर्नुहोस्

मलाई कुनै कुराको पश्चताप छैन : पूजा

२०७७ बैशाख १९

ताजा नेपाल

नायिका पूजा शर्माले यस पटकको जन्मदिनमा आफ्ना शुभचिन्तकहरुलाई मिस गरिरहेकी छिन् । यसअघि उनका शुभचिन्तकहरुले उनको जन्मदिनलाई विशेष बनाएका थिए । तर, यसपटक लकडाउनका कारण उनी घरमै छिन् । जसकारकाण, पूजाले आफ्ना शुभचिन्तकहरुलाई... थप हेर्नुहोस्

विलासेलाई कोरोना संक्रमण

२०७७ बैशाख १९

ताजा नेपाल

हाँस्यटेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेर चर्चामा आएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ । विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण भएको पुष्टी भएको हो । अहिले सुवास... थप हेर्नुहोस्

हिन्दी गीतको भिडियोमा रिस्ता

२०७७ बैशाख १८

ताजा नेपाल

अभिनेत्री रिस्ता बस्नेत हिन्दी गीतको म्युजिक भिडियोमा देखिएकी छन् । उनी ‘साथिया तेरे बिना’ बोलको गीतको भिडियोमा मोडल मञ्जुल खट्टरसँगको रोमान्समा देखिएकी हुन् । नेपालकै पोखराको बिभिन्न स्थानमा छायाँकन गरिएको भिडियोलाई जी ... थप हेर्नुहोस्

लकडाउनमा लघुचलचित्र बुहारी

२०७७ बैशाख १८

ताजा नेपाल

कोरोनाको संक्रमणका कारण अहिले सबै ब्यक्ति घरमा छन् । यस्तो अवस्थामा पनि घरबाटै सन्देश मुलक लघुचलचित्र ‘बुहारी’ निर्माण गरिएको छ । चलचित्रमा शिरोमणि दवाडी, संगिता बस्याल, सुदर्शन आचार्य, बिमला लम्साल, बियान थपलिया, शान्ति... थप हेर्नुहोस्

इरफानको अन्तिम यात्रामा २० जना

२०७७ बैशाख १८

ताजा नेपाल

बुधबार बिहान बलिउड अभिनेता इरफान खानले यो संसारबाट विदा लिए । मंगलबार स्वस्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका इरफानको बुधबार निधन भएको हो । ५४ वर्षिय इरफानलाई केही समयदेखि न्यूरोइन्डोक्राइन भएको थियो । इरफानको अन्तिम ... थप हेर्नुहोस्

अभिनेता ऋषि कपुर अस्पताल भर्ना

२०७७ बैशाख १८

ताजा नेपाल

बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ । ६७ वर्षीय ऋषि कपुरलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणध... थप हेर्नुहोस्