Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

तौल बढाउँदै कृती

२०७६ माघ १

ताजा नेपाल

नायिका कृती सेनन बलिउड बजारमा जमेकी छिन् । उनी, अभिनित चलचित्रले गतबर्ष राम्रो कमाई गर्यो । उनै, कृतीको डिमाण्ड अहिले बलिउडमा चुलिएको छ । उनलाई बलिउडका चलेका स्टारसँग काम गर्ने अवसर मिलिरहेको छ । उनै, कृती अब नयाँ चलचित्... थप हेर्नुहोस्

दीपिकालाई रामदेवको सुझाव

२०७६ माघ १

ताजा नेपाल

नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ले बक्स अफिसमा सोमबारदेखि दम तोडेको छ । सोमबार २ करोडको हारहारीमा चलचित्रले कमाई गरेको छ । बक्स अफिसमा यो चलचित्र असफल हुने पक्का देखिएको छ । दीपिका चलचित्र रिलिज अगाडि दिल्लीको... थप हेर्नुहोस्

रेखाले रोजिन् दयाहाङ र सौगात

२०७६ माघ १

ताजा नेपाल

नायिका रेखा थापा, अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ललाई अब एकसाथ पर्दामा देख्न पाइने भएको छ । रेखा फिल्मस्को व्यानरमा बन्न लागेको नयाँ चलचित्रको लागि यो लाइनअप तय भएको हो । ‘रेखा फिल्मस्’को तर्फबाट नायिका रेखा थापाले नै... थप हेर्नुहोस्

आज माघे संक्रान्ति, यस्तो छ महिमा

२०७६ माघ १

ताजा नेपाल

काठमाडौं । आज माघे संक्रान्ति । विभिन्न समुदायले आआफ्नै तरिकाले यो पर्व मनाइरहेका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुर... थप हेर्नुहोस्

असन्तुष्ट विद्यार्थीका माग सम्बोधन हुन्छन्

२०७६ पुष २६

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनेरास्ववियुको एकीकरणप्रति असन्तुष्टि जनाउँदै आएका विद्यार्थीले आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् । आफूहरुलाई अन्यायपूर्णरुपमा एकता प्रक्रियाबाट बन... थप हेर्नुहोस्

सीताराम पोखरेल सम्मानित

२०७६ पुष २२

ताजा नेपाल

गायक सीताराम पोखरेल सम्मानित भएका छन् । वल्र्ड वाइड मिडिया इन्टरनेसनलद्वारा हालै थाइल्यान्डमा आयोजित अवार्ड कार्यक्रममा उनलाई सो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा थाइल्यान्डमा प्रसिद्ध पर्यटन व्यवसायी एनोथाई थोङ्थानो... थप हेर्नुहोस्

दीपिका ३४ वर्ष लागिन्

२०७६ पुष २१

ताजा नेपाल

बलिउड नायिका दीपिका पादुकोण आजबाट ३४ बर्षमा प्रवेश गरेकी छिन् । सन् १९८६ जनवरी ५ मा उनी डेनमार्कको कोपेनहेगनमा जन्मिएकी हुन् । दीपिका चलचित्रमा आउनु भन्दा अगाडि ब्याडमिन्टन खेलाडी थिइन् । उनै, दीपिकाले चलचित्रमा आउनु अगा... थप हेर्नुहोस्

‘कामना अवार्ड’मा को को सम्मानित ?

२०७६ पुष २१

ताजा नेपाल

ललितपुरमा आयोजना भएको ‘कामना फिल्म अवार्ड’को पाँचौ संकरणमा चलचित्र ‘प्रसाद’ उत्कृष्ट ठहरिएको छ । यो चलचित्रबाट दिनेश राउतले ‘उत्कृष्ट निर्देशक’को अवार्ड हात पारे । यस्तै, यही चलचित्रबाट नम्रता श्रेष्ठले ‘उत्कृष्ट नायिका’... थप हेर्नुहोस्

रोमान्टिक पूजा

२०७६ पुष २१

ताजा नेपाल

नायिका पूजा शर्मा र नायक पल शाहको जोडी फागुण २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रतिक्षामा छ । यो चलचित्रको पहिलो सिरिज हिट भएकाले पनि पल र पूजालाई दोश्रो सिरिज कस्तो होला भन्ने डर र उत्साह दुबै... थप हेर्नुहोस्

स्वयम्भू साँस्कृतिक कार्यक्रम

२०७६ पुष १७

ताजा नेपाल

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा समुदाय(प्रहरी साझेदारी अन्तर्गत ‘स्वयम्भू साँस्कृतिक कार्यक्रम’ काठमाडौं महानगरपालिकाका प्रमुख बिद्याशुन्दर शाक्यको सभापतित्‍वमा बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍... थप हेर्नुहोस्