Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

स्वस्तिमा र सुपुष्पाको चपली हाइट ३

२०७६ मंसिर ११

ताजा नेपाल

नयाँ बर्षको छेकोमा चलचित्र रिलिज गर्दा व्यापारिक रुपमा पनि सफलता पाउने भएपछि निर्माताहरु यो मितिलाई विशेष रुपमा हेर्ने गर्दछन् । यो मितिमा चलचित्र रिलिज गर्ने दाउ धेरै निर्माताको हुन्छ । यसैबीच, छायांकनमा रहेको चलचित्र ... थप हेर्नुहोस्

म्यूजिक भिडियोमा महानायक

२०७६ मंसिर ८

ताजा नेपाल

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो । मेलिना राई र भिम चापागाँईको स्वरमा रहेको चट्ट बसम देउरालीमा बोलको म्युजिक भिडियोमा राजेश र करिश्माले ठुम्का लगाएका थिए । उक्त गीत... थप हेर्नुहोस्

दुई हप्ता अघि सर्यो साङ्लो

२०७६ मंसिर ८

ताजा नेपाल

अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको फिल्म साङ्लो पूर्व घोषित मितिभन्दा दुई हप्ता अगाडि नै प्रदर्शनमा आउने भएको छ । आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने ... थप हेर्नुहोस्

विरगञ्जमा प्रेमीसँग साम्राज्ञी

२०७६ मंसिर ८

ताजा नेपाल

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह कात्तिकको २१ गते विरगञ्जमा आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन पुगिन् । तर, साम्राज्ञी एक्लै भने महोत्सवमा गएकी थिइनन् । उनीसँगै उनका प्रेमी देवांश राणा पनि महोत्... थप हेर्नुहोस्

बिहे उत्सव मनाउँदै दीपिका र रणवीर

२०७६ मंसिर १

ताजा नेपाल

बलिउडका नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले आज आफ्नो बिबाहको पहिलो वर्ष पुरा गरेका छन् । गत वर्षको नोभेम्बर १४ मा उनीहरु बिबाह बन्धनमा बाँधिएका थिए । करिव ६ वर्ष प्रेममा रमाएपछि उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए... थप हेर्नुहोस्

ए मेरो हजुर ४ मा अनमोल र सुहाना

२०७६ मंसिर १

ताजा नेपाल

गबर्षको ब्लकबस्टर चलचित्र ए मेरा हजुर ३ को चौथो सिरिज पनि बन्ने भएको छ । सुनिलकुमार थापाको निर्माणमा झरना थापाले चलचित्र ए मेरो हजुर ४ को निर्देशन गर्नेछिन् । यो चलचित्रका लागि नायिकाको रुपमा सुहाना थापा फाइनल भैसकेकी थि... थप हेर्नुहोस्

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

२०७६ कार्तिक २८

ताजा नेपाल

मोरङ । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा विराटनगर महानगरपालिका(१५ रानीस्थित हिमालय गेष्टहाउसमा काम गर्ने भारत बिहार घर भएका ४५ वर्षीय मो. रियाजलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । रियाजले उक्त होटलका संचालकसँगको... थप हेर्नुहोस्

गायिका लता मंगेशकर अस्पताल भर्ना

२०७६ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छिन्। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ९० वर्षीय उनको अवस्था गम्भीर रहेको र मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा ... थप हेर्नुहोस्

‘कबड्डी ३’ ले पूरा गर्‍यो ५१ दिन

२०७६ कार्तिक २४

ताजा नेपाल

यस वर्षको ब्लकबस्टर फिल्मको सूचीमा रामबाबु गुरुङ निर्देशित फिल्म कबड्डी कबड्डी कबड्डीले आफ्नो नाम लेखाउन सफल भएको छ । गएको असोज ३ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्मले सफलताको मानक मानिने ५१ दिने यात्रा सफलतापूर्वक पार गर... थप हेर्नुहोस्

बेलायती राजपरिवारमा किचलो

२०७६ कार्तिक ११

ताजा नेपाल

लण्डन– बेलायती राजनीतिमा उथलपुथल आएसँगै राजपरिवारमा पनि किचलो शुरु भएको छ । आपसी मतभेद् बढ्दै जाँदा राजपरिवारका सदस्यहरु समेत विखण्डनमा पुगेका छन् । उनीहरु अलग–अलग भएर बस्ने निर्णयमा पुगेको बताइन्छ । हालै आईटिभीले ह्यार... थप हेर्नुहोस्