Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महंगियो सुन

काठमाडौं । सोमबार सुनको मूल्य फेरि ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो। त्यस्तै तेजाबी सुन पनि १ लाख ४ हजार १ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको छ। यता चाँदीको मूल्य भने आज स्थिर छ। अघिल्लो दिन सुन १ लाख ४ हजार १ सय, १ लाख ३ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो।