Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महामयीमको बेइजत !

काठमाण्डौ , कार्यकारी प्रधानमन्त्रीले गर्ने काम राष्टपतिले लगाएपछि राजनितीक क्षेत्रमा कुरा काट्ने र उक्साउनेहरु थरीथरीका देखिएका छन् । सितैमा पाए कलकत्र पनि बाकी नराख्ने नेपाली चरित्र यस पटक झन उदाङ्ग भएको छ । दाताले दिएको अक्सीजन सिलीन्डरमा आफ्नो नाम राखेर प्रचार गर्ने लाउकेहरुको भिडमा कोही छन् भने प्रम ओलीकै दलाल र हनुमानहरु छन् । सरकारले लिकुइड खरीद गर्न सक्थे । तर त्यहाँ प्रम ओलीकै छौडाहरुले कान ठाडो बनाए । उनले खबरदारी गर्न सकेनन् ।

आर्थिक पारदर्शिता र विश्वास नहुदाँ सिसीएमसी लाई प्रसा जुटेन सहयोगी हातहरु औषधी जन्य सामाग्रीमा केन्द्रीत भए । राष्ट्रसेवकहरुको गास काटेर जनताले तिरेको राजश्वमा लुट मच्चाउन लुटाहाहरुलाई समय आएकै छ । गत वर्ष दाताले दिएको रु ५ अर्व भष्ट्रचार गर्ने जल्दावल्दा नेता एमालेकै थिए । जसलाई एकीकृत पाटीको निर्माणमा मन खुशी थिएन । तिनले पदक सिफारीसमा पनि लिएकै थिए । बदनाम राष्ट्रपति हुने कमाई तिनले गर्ने भएपछि यसपटक माहामयीमलाई सकृय बनइयो । उनको सकृयाताले चिनबाट १० लाख भ्याक्सीन आयो। भारत, रुस, अमेरीका र बेलायतले जवाफ पठाएका छैनन् परराष्ट्र निती कमजोर भएपछी देखिने कुटनितीक असफलता अरु खोज्नु पदैन ।मन्त्री परिषदका निणर्य विभागीय मन्त्रीहरुको प्रस्ताव संसदिय मुल्य र मान्यताले ध्वस्त भएका छन् । नेपालको राष्ट्रपति जस्ती हुन भारत र बेलायतकी माहारानी त्यस्तै हुन । चीन, रुस, अमेरिका मा राष्ट्रपति सासन छ ।

उनीहरुले दिएको आदेश कार्यकारीले मान्नु पर्दछ । तर नेपालमा दाताले दिएको सहयोग समेत विश्वास पुर्वक जनताले पाउदैन भन्ने कुरा विर अस्पतालका लागी काठमाण्डौ माहानगरपालीकाले भ्यान्टीलेटर र रिमोट कन्ट्रोल खरीदका लागी दिएको ५ करोडको ठेक्का लिन स्वराज पोखरेलहरु खडा हुन्छन् । कमाउनको निमीत्त मजदुरको भोको पेट किसानको उत्पादन लाई चासो नदिएको सरकारलाई कृषि मल समयमा वितरण गर्नु पर्छ भन्ने थाहाँ हुदैन भने चुरे दोहन गर्नु जंगल मास्नुमा फरक हुदैन । जवकी नेतृव्व र सरकारमा भएकाहरुले विश्वास जनविश्वास टिकायन सक्दैन ।