Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। माईखोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आजबाट साधारण सेयर जारी गरेको छ।
कम्पनीले देखि चैत ९ गतेसम्म सेयर जारी गर्ने भएको हो।
कम्पनीको सेयरमा प्रभावितले न्यूनतम १० र अधिकतम १० हजार कित्ताका साथै रोजगारीमा गएकाले १० कित्तादेखि ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्छन्।
कम्पनीको जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ छ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल