Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बस्ने बताइएको छ । बैठकमा समसामयिक पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीले सञ्चालन गरेको जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने माओवादीले जनाएको छ । बैठकमा रसुवालगायत मुलुकका विभिन्न भूभागमा आएको बाढीपहिरो र यसबाट भएको जनधनको क्षतिका साथै राहत र उद्धारमा पार्टीले खेल्नुपर्ने भूमिकाका साथै सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल हुनेछ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल