Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा आईपीओ बाँडफाँट गरिएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख २० हजार ५ सय ३२ जनाले १०–१० कित्ता पाएका छन् ।
कम्पनीले सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता आईपीओ अंकित मूल्य १०० रुपियाँमा १०६ रुपियाँ प्रिमियम थपेर प्रतिकित्ता रु. २०६ मा आईपीओ बिक्री गरेको हो ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ बिक्री गरिसकेको छ ।
कम्पनीले मकवानपुरको इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको जनाएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल