Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेगा बैंकको कामु सिइओमा देशराज

काठमाडौं । मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रविना देशराज श्रेष्ठलाई दिइएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको कार्यकाल बैशाख १ गतेदेखि समाप्त भएसँगै बैंकले नायब प्रमुख कार्यकारी श्रेष्ठलाई सो जिम्मेवारी सुम्पिएको हो । उनले बैशाख २ गतेदेखि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने बैंकले जनाएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल