Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेरिकामा मृतकको संख्या ९० हजार नजिक

एजेन्सी । अमेरिकामा एकैदिन २३ हजार बढी संक्रमित भेटिएसँगै संक्रमितको संख्या १५ लाख नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ४० जना नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको कूल संख्या १५ लाख ७ हजार ९ सय २५ रहेको छ । संक्रमितमध्ये १६ हजार २ सय ४८ को अवस्था गम्भीर छ ।साथै, पछिल्लो २४ घण्टामा १ हजार ९६ को मृत्यु भएको छ । हालसम्म यहाँ ८९ हजार ६ सय ३ जनाको मृत्यु भइसकेको छ । यद्यपि, ३ लाख ३९ हजार २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् ।


सम्बन्धित समाचार