Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यति ठूलो खालमा प्रहरीको छापा

बाँके । बाँकेको नेपालगन्जमा २९ लाख ४८ हजार रुपैयाँसहित १० जना जुवाडे पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका– ४ बसपार्कस्थित कृष्ण सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानका ४१ वर्षीय सन्तोष थापासहित १० जनालाई बुधबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तासको खेल चलेको सूचना पाएको प्रहरी राति गस्तिमा गएको थियो ।


सम्बन्धित समाचार