Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेशलाई सदर गरेको छ । बन्दीप्रत्यक्षीकरणको सम्बन्धीको मुद्दामा न्यायाधीशहरू डा नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले आज सुनुवाइ गर्दै उच्च अदालत दाङको बुटवल इजलासको फैसला सदर गरेको हो । जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामुक्त गर्न नमिल्ने आदेश सर्वोच्चको रहेको छ ।


सम्बन्धित समाचार