Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविले गगनलाइ चुनाबताका लगाएको गुन बिर्सेजस्तो छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नक्कली नागरिकता र सहकारी ठगी तथा सरकारी जग्गा हडप्ने जो कोही भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विशेष समयमा आफ्ना धारणा राख्दै भने, नेपालको सार्वजनिक जग्गा हड्पछ भने सजाय दण्ड पाउनुपर्दैन जतिसुकै शक्तिशाली होस् जुनसुकै पदमा बसेको होस् तागतवाला होस्, कलम होस् । नागरिकता बनाउन किर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ त्यसकारणले किर्ते माफी हुन्छ, चल्छ जुनसुकै तागत भएको होस् आम नागरिकहरुले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ ठगीको मतियार हुन्छ भने कानुनी कारवाहीको दायरमा आउनु पर्दैन कानुनले कारबाही गर्नुपर्दैन

जाहे जग्गा मिच्ने वा हडप्ने होस् चाहे नागरिकता किर्ते गर्ने होस् चाहे सहकारीमा ठग्ने होस् कानुनको दायरामा आउनुपर्ने बताए ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल