Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति पौडेलको मुटुमा समस्या गंगालालमा भर्ना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई सहिद गंगालाल बाँसबारीमा भर्ना गरिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनको मुटुमा समस्या पाइएपछि अहिले अब्जरबेशनमा राखेर उपचार भइरहेको छ ।

राष्ट्रपति पौडेललाई बिहान ७ बजे अस्पताल लगिएको उनको सचिवालयका अनुसार ।


सम्बन्धित समाचार