Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सबै कार्यालय दशैं बिदामा पनि खुल्ने भएका छन् । आयोगले सोमबार प्रेस नोट जारी गरी दशैं, तिहार र छठ पर्वको बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु खुला रहने जानकारी दिएको हो । यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाको उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन गर्ने आयोगले बताएको छ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल