Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रुकुमपूर्वमा अघि लागे प्रचण्ड

काठमाडौं । रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार ४ सय १५ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४ सय ३१, नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले ४ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापाले १ सय ७६, प्रगतिशील लोकतान्त्रिक पार्टिका उम्मेदवार सन्दीप पुनले ३५, राप्रपाका उम्मेदवार रोशन शाहले ७, नेसनल मंगल अर्गनाइजेसन पार्टीका उम्मेदवारले ४५ मत प्राप्त गरेका छन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल