Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
रुपन्देहीको कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ । सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी २७ वर्षीया महिलाको शव फेला परेको हो । शवको पहिचानका लागि सूचित गर्ने र घटनाको अनुसन्धान कार्यभई रहेको प्रहरीले जनाएको छ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल