Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रोल्पामा माओवादीविरुद्ध कांग्रेस, एमाले र विप्लवको गठबन्धन

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले थुप्रै पालिकाहरुमा नेकपा एमालेविरुद्ध गठबन्धन गरेका छन् । तर रोल्पामा ठीक उल्टो भएको छ

माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले मात्र होइन, नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले समेत गठबन्धन गरेको छ ।

सुनछहरी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समूहको गठबन्धन छ भने थवाङ, माडी र त्रिवेणी गाउँपालिकामा कांगेस र एमाले मिलेर माओवादी केन्द्रसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल