Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ललितपुरको झम्सिखेलमा हिमालयन बैंकको शाखा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर झम्सिखेलमा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट ग्राहकहरुलाई अत्याधुनिक बैकिङ सुविधाहरु उपलब्ध गराउनेछन् ।