Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी मंसिर १७ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३५औं सभा बोलाएको हो । सभाले सेयरधनीलाई चुक्ता पुँजीको १२।६११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३।३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, सभाले संस्थापक सेयरधनीको तफबाट ४ जना सञ्चालकहरुको निर्वाचन गराउने समेत प्रस्ताव रहेको छ । सभामा जाने प्रयोजनको लागि बैंकले आगामी मंसिर ६ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल