Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारण सभा

काठमाडौं । लाभांश पारित गर्न नबिल बैंकले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सञ्चालक समितिको बैठकले बैंकको ३९औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका छन् ।
सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको करसहित ११ प्रतिशत नगद लाभांश पारित गरिने छ ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल