Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुटपाट अभियोगमा खड्का पक्राउ

काठमाडौं । ल्यापटप र मोबाइल लुटपाट भएको घटनामा संलग्न रामेछाप घर भएका ३६ वर्षीय देब खड्का सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका(२८ बागबजारस्थित पैदलयात्रीको साथबाट लेनोभो कम्पनीको ल्यापटप १ थान र मोबाइल १ थान लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई उक्त ल्यापटप र मोबाइल सहित फेला पारी काठमाडौं महानगरपालिका(२७ महाबौद्धबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल