Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गायिका सुनिता दुलाल वैवाहिक बन्धनममा बाँधिने भएकी छिन्। उनले व्यवसायी राजेश केसीसँग बिहे गर्न लागेकी हुन्। यही मंसिर १३ गते शनिबार उनीहरूको बिहे हुने तय भएको छ। काठमाडौँको मुलपानीस्थित ग्रान्ड नर्लिङ होटल एन्ड रिपोर्टमा बिहेको समारोह राखिएको छ। दुलाल र केसी केहीवर्षदेखि प्रेम सम्बन्धमा थिए। रुकुम पश्चिम घर स्थायी घर भएका केसी नेविसंघका पूर्व केन्द्रीय सदस्यसमेत हुन्। हाल भने उनी निर्माण व्यवसायी छन्।लोकदोहोरी क्षेत्रकी स्थापित गायिका दुलालले अब त मैले नि झुम्का लगाउँछु, फुलबुट्टे सारी, तीज भनेकै नाच्न गाउन हो, नाचौं सरर, अलि फरक भाकी छु यसपाली, लगायतका गीतहरू चर्चित छन्।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल