Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेखर कोइरालाको प्यानल को को अटाए ? (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचनका लागि संस्थापनपक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा र बिमलेन्द्र निधि र इतरसमूहबाट शेखर कोइराला तथा प्रकाशमान सिंह प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अर्का एक जना कल्याण गुरुङ पनि सभापतिमा उठेका छन् । तर मुख्य प्रतिस्पर्धा देउवा र कोइरालाबीच हुने धेरैको अनुमान छ । चुनाव हुने भएपछि दुबै समूहले आ(आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।

हेर्नुहोस शेखर समूह