Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रीमती हत्या अभियोगमा पहलसिंह पक्राउ

बाँके । बैजनाथ गाउँपालिका २ पहाडिपुर बस्ने ३९ वर्षीय पलसिंह मगरलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिवादको कारण पलसिंहले बाँसको डण्डीले प्रहार गर्दा गम्भीर घाइते भएकी उनकी ३४ वर्षीया श्रीमती दिलमाया मगरको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार