Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संविधान संशोधनको विकल्प छैन : भट्टराई

काठटमाडौ । समाजवादी पार्टी, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अब पार्टीलाई सदन र सडकमा जाने बाटो खुला भएको बताएका छन्। पार्टीबाट सरकारमा रहेका दुबै मन्त्रीले मंगलबार राजीनामा दिनुका साथै सरकारलाई दिएको समर्थन बुधबार फिर्ता फिर्ता गरेसँगै भट्टराईको यस्तो प्रतिक्रिया आएको हो। उनको भनाइमा सरकारबाट मुद्दा स्थापित गर्ने प्रयास असफल भएको छ। अब प्रतिपक्षको रुपमा उभिएर सडक र सदनबाट जनताको अधिकार स्थापित गराउन सक्रिय हुने उनले बताए। अहिलेको सरकारले समाजवादी पार्टीलाई सडकमा जान बाध्य पारेको उनले दाबी गरे। भट्टराईले संविधान संशोधनको विकल्प नरहेको समेत उल्लेख गरे।


सम्बन्धित समाचार