Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संशोधनमा किन रडाको ?

राट्रिय सहमतीका आधारमा नेपालको कालापानी क्षेत्रलाई आफ्नो नक्सामा पारेर प्रशासनिक नक्सा जारी गरेपछि रन्थनिएको भारतिय विस्तारवादका अगाडी नेपाली राजनितीक फेरी विवादित भएको छ । सर्वसम्बत् ढंगले संविधान संसोधनको आवश्यकतालाई ध्यान दिन दलहरुले किन सकेनन् ।अहिले आन्तरिक विवाद गर्ने समय होइन। तर जेष्ट १४ गते संशोधनको प्रस्ताब संघिय संसदमा दर्ता नहुदाँ नेपाली काग्रेस र नेकपा विचको सहमती सहकार्यलाई शकाको दृष्टीले हेर्नुपर्ने अवस्था किन ल्याइयो । राष्टको अस्तित्व संग जाडीएको प्रश्नलाई संस्थागत रुपमा निणर्य गराउन जरुरी हुन्छ ।त्यो निर्णय काग्रेसले केन्द्रिय समितीको बैठकबाट समयमा गर्नु पर्दथ्यो ।
नेकपाले पनि सकेसम्म केन्द्रिय समिती वा स्थाई समिती मार्फत अनुमोेदन गर्नु पर्दथ्यो । तर नेकपामा आफै अध्यक्ष र प्रधामन्त्री भएका केपी ओलीले पाटीको महत्व र आवश्यकता महसुस ठानेनन् । तेही कारण संविधान संशोधनको विषय पछि पर्यो । जस लिने र पाउने युद्धमा लागेका दलहरुले फलाम तातेको बेलामा जसरी आवश्यकता अनुसारका औजार बनाउन सकिन्छ त्यसरीनै जनता र राष्ट एक जुट भएको समयमा राष्टको हित सार्वभौमअखण्डताको रक्षा गर्ने कानुनी आधारहरु प्रयोग गर्न सक्नु पर्दछ यो जनताको अहिलेको माग हो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल