Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गायक राजेश पायल राईले जेनजी प्रतिनिधिसँग आफूलाई सञ्चार र परराष्ट्र मन्त्री बनाउन आग्रह गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि छलफल तीव्र बनाइरहेका बेला गायक राईले अबेर राति फेसबुकमार्फत सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफूलाई दिन भनेका हुन्। फेसबुकमा पोस्ट गर्दै राईले भनेका छन्, ‘जेन–जेड भाईहरू मलाई सञ्चार र विदेश (परराष्ट्र) मन्त्रालय सम्हाल्न दिनुस् प्रधानमन्त्री मागेको छैन।’
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल