Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले) ले आफ्ना सांसदलाई आकस्मिक रुपमा संसदीय दलको कार्यालयामा बोलाएका छन् । कांग्रेसका एक सांसदका अनुसार बिहान १० देखि दुई बजेभित्र आफ्नो संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको छ । अकस्मिक रुपमा बोलाइएको बैठकको प्रयोजन हस्ताक्षर संकलन भएको ति सांसदले प्रष्ट पारे । यता सत्तारुढ दल एमालेले साढे १० बजे आफ्ना सांसदलाई दलको कार्यालयमा उपस्थित हुन सूचना पठाएको छ । उपसभामुख इन्दिरा रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि लामो समयदेखि छानबिनको माग भइरहेको छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल