Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ। केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ । आजको बैठमा नागरिकतालगायत विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका पदाधिकारीहरुबारे महत्वपूर्ण निर्णय गर्नेछ । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्दैछ। बैठकमा नागरिकता विधेयकमाथि छलफल जारी छ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल