Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विराटनगर । सत्तालिप्ताको लागि गठबन्धनका लागि कोसी प्रदेशका सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमले आफ्नो राजीनामा उपयुक्त नभए पनि गठबन्धनको आग्रहमा दिएको बताएका छन् ।
उनले विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
मैले राजीनामा नदिने अडान राखेको थिएँ, सबै राजनीतिलाई याद गर्दा र सिंगो गठबन्धनको आग्रह र अनुरोधपछि स्वीकार गरेको हुँ, उनले भने, लागिसभामुखको राजीनामा उचित निकास होइन, परिवेशले पुर्याएको हो ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल