Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

हिजो हुलमुलमै, आजबाट रविलाई सिंगल कोठा, के के छन् सुविधा ?

२०८२ भाद्र १

ताजा नेपाल

काठमाडौं । भैरहवा कारागारबाट काठमाडौंको नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछानेलाई कतै ‘तावाबाट उम्केर भुंग्रोमा’ परेजस्तो त हुने होइन ? उनका समर्थकहरू यही चिन्तामा छन् । रवि आफैँले भैरहवाबाट नख्खु जेलमा सरुवा... थप हेर्नुहोस्

विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो

२०८२ भाद्र १

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १ अर्ब ४६ करोड रुपैयाँ घटेको छ। प्राधिकरणले गत आर्थिक वर्ष २०८१–८२ मा ९ अर्ब ७ करोड रुपैयाँ मात्रा नाफा कमाएको छ। आव २०८१–८२ मा प्राधिकरणको कर अघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुप... थप हेर्नुहोस्

आयो प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो

२०८२ भाद्र १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्ता दिन भारतीय विदेश सचिव विक्रम मिस्री भदौ १ गते काठमाडौँ आइपुगेका छन्। भारतीय वायुसेनाको विमान आईएफसी ३१ मार्फत मिस्री केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विम... थप हेर्नुहोस्

ट्रम्पले पुटिनलाई देखाए शक्ति

२०८२ श्रावण ३१

ताजा नेपाल

एजेन्सी । डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनले कुनै पनि विषयमा कुनै सहमति घोषणा नगरी अलास्का शिखर बैठक टुंग्याएका छन्। तीन घण्टा लामो वार्तापछि ट्रम्पले सकारात्मक प्रगति भएको बताए भने पुटिनले रुसको सुरक्षा प्रमुख मुद्दा रह... थप हेर्नुहोस्

अमेरिका उडिन् एलिना

२०८२ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । व्यस्त गायिका गायिका एलिना चौहान अमेरिका उडेकी छन् । ‘अब गाउँछ अमेरिका’ कार्यक्रमको लागि उनले विभिन्न अमेरिकी सहरमा प्रस्तुति दिने तयारी छ । यो कार्यक्रमको लागि गायक बदी पँगेनी र प्रताप दास, गायिका कला लम्साल ... थप हेर्नुहोस्

१ लाख १० हजार धरौटी बुझाएर रिहा भए चक्रे

२०८२ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन मिलन गुरुङलाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा ... थप हेर्नुहोस्

विषाक्त मदिराका कारण कुवेतमा नौ नेपालीले ज्यान गुमाए

२०८२ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवन गरेका कारण ९ जना नेपालीले ज्यान गुमाएका छन् । अझै केही उपचारकै क्रममा छन् । केहीलाई भने डिस्चार्ज गरिसकिएको त्यहाँस्थित अस्पतालले नेपाली राजदूतावासलाई जानकारी गराएका छन् । दूतावासका ... थप हेर्नुहोस्

भयाबह बन्दै डेंगु, टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

२०८२ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । डेंगु संक्रमण भयाबह बन्दै गएको छ । डेंगुकै कारण एक युवतीको मृत्यु भएको छ । टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो । डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । अस्प... थप हेर्नुहोस्

रास्वपाका नेतालाई अमेरिकाले निकाल्यो

२०८२ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । रास्वपाका पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट निष्कासित भएका छन्। अमेरिकामा बसेर विभिन्न आपराधिक गतिविधि गरेको आरोपमा उनलाई अमेरिकाले डिपोर्ट गरेको हो। पाँच महिनासम्म अमेरिकी अध्यागमन र भन्सार प्रवर्द्ध... थप हेर्नुहोस्

आज ट्रम्प र पुटिनले वार्ता गर्दै

२०८२ श्रावण ३०

ताजा नेपाल

अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीचमा शुक्रबार अलस्कामा भेटवार्ता हुँदैछ। लामो समयदेखि जारी रुस(युक्रेन युद्ध अन्त्यका लागि यसलाई शान्ति वार्ताको रुपमा लिइएको छ। पुटिनले वार्त... थप हेर्नुहोस्