Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

यस्ताे बेलामा बीस देशमा त राजदूत नै छैनन्

२०७८ माघ ११

ताजा नेपाल

काठमाडौँ। विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने... थप हेर्नुहोस्

१६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल आइपुग्यो

२०७८ माघ १०

ताजा नेपाल

काठमाडौं । कोभिड १९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ । भोलि थप ... थप हेर्नुहोस्

मन्त्रिपरिषद् बैठक बस्दै

२०७८ माघ १०

ताजा नेपाल

मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ । १२ माघमा हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनदेखि स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल ... थप हेर्नुहोस्

एक सय अंकले घटेर २८ सयमा झर्‍यो नेप्से

२०७८ माघ १०

ताजा नेपाल

सोमबार सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३।४३ प्रतिशतले घटेर २८ सयको रेन्जमा झरेको हो । यस दिन नेप्से सूचक एक सय दशमलब १० अंकले घटेर २८ सय २० दशमलव ४१ विन्दुमा झ... थप हेर्नुहोस्

युक्रेन बस्दै आएका आफ्ना देशका नागरिकलाइ छिट्टै देश फर्कन अमेरिकाको निर्देशन

२०७८ माघ १०

ताजा नेपाल

काठमाडौं । रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरूलाई निर्देशन दिएको छ । अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारी, तिनका परिवारका सदस्य र अत्याश्यवक काम नभएका अन्य कर्मचार... थप हेर्नुहोस्

बार्सिलोनाले कडा संघर्षबिच जीत निकालेको छ , रियल हारबाट जोगियो

२०७८ माघ १०

ताजा नेपाल

फ्रांकी डि योङको एक मात्र गोलको मद्दतले बार्सिलोनाले संघर्षरत आलाभेसलाई हराउँदै स्पेनिस ला लिगाको पाँचौँ स्थानमा उक्लिएको छ । नेदरल्याण्डका मिडफिल्डरले फेरान टोरेसको पासमा ८७ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर... थप हेर्नुहोस्

बैशाखमा स्थानीय निर्वाचन नगर्ने गठबन्धनको निर्णय

२०७८ माघ १०

ताजा नेपाल

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनमा २०७९ साल असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ । बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानून संशोधन गरी असोज उप्रान्त स्थानीय निर्वाचन ग... थप हेर्नुहोस्

सत्तापक्षले खोजेजस्तो निर्वाचनबाट भाग्न सम्भव छ ?

२०७८ माघ १०

ताजा नेपाल

काठमाडौ। सरकार तत्काल निर्वाचन गर्ने भन्दा पनि टार्ने बहानाबाजीको खोजीमा छ । संविधान र स्थानीय तह निर्वाचन सम्बन्धी कानुन बाझिएको भन्दै सरकारले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नगर्ने भएको छ। सत्ता गठबन्धनभित्र वि... थप हेर्नुहोस्

भौतिक मन्त्रालय र विभागको द्वन्द !

२०७८ माघ ९

ताजा नेपाल

काठमाण्डौ । सरकारलाई सघाउने र जनतामा काम देखिने सडक, सिचाइ र विद्युतको उचित व्यवस्थापन हो । तर यी तिनै तहबीच समन्वय छैन । सडक र उर्जा प्राविधिक पक्ष हुन् । सचिवको जिम्मेवारी लिनेहरुले यहाँ ध्यान दिएकै छैनन् । पूर्वाधार व... थप हेर्नुहोस्

स्थानीय तहको निर्वाचन सार्ने सडयन्त्र नगर्न ओलीको चेतावनी

२०७८ माघ ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई संविधानले तोकेको अवधिमै सम्पन्न गर्न माग गरेका छन् । अध्यक्ष ओलीले आज समसामयिक राजनीतिका विषयमा वक्तव्य जारी गर्दै सत्ता गठबन्धनले आउँदो वैशाखमा... थप हेर्नुहोस्