Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रहरीको ३३औं आईजीपी को बन्ला ?

२०८२ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । काँग्रेस र एमालेका भगिनी संगठन बनेको नेपाल प्रहरीमा एमालेका असफल आईजीपी चन्द्रकुवेर खापुङको बिदाईपछिको ३३औं आइजीपी बन्न दौडधूप हुँदैछ । प्रहरीभित्र व्यवसायी भन्न रुचाउने हिजोका रमेश खरेल, सर्वेन्द्र खनालको हाल... थप हेर्नुहोस्

जनार्दनले भने, आवश्यक परे पछि मिलौँला

२०८२ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेकपासहितको एकता प्रक्रियामा आफू सहभागी नहुने प्रस्ट पारेका छन्। प्रचण्ड निवासमा आइतबार पुगेर शर्माले एकता प्रक्रियामा आफू सह... थप हेर्नुहोस्

हितेन्द्रदेवले गुहारे अदालत

२०८२ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च पुगेका छन्। मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवाल... थप हेर्नुहोस्

प्रचण्डसँग कुरा नमिलेपछि रहेकै पार्टी पुनर्गठनको तयारीमा घनश्याम

२०८२ कार्तिक १७

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डु र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबिच छलफल भएको छ । प्रचण्ड निवासमा सोमबार बिहान भएको छलफलमा एकतामा सहभागी हुनेबारे कुरा नमिलेको स्रोतको दाबी... थप हेर्नुहोस्

६ महिनाभित्र एकता महाधिवेशन

२०८२ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ८ दल मिलेर बन्न लागेको नयाँ पार्टीको प्रमुख दुई पदमा संयोजक र सहसंयोजक राखिने भएको छ । आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्न ८ वटै दलहरू सहमत भएका छन् । म... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल कतार प्रस्थान

२०८२ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज बिहान त्यसतर्फ... थप हेर्नुहोस्

हाम्रो मुलुक हामीले नै सुधार्ने हो

२०८२ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त रूपमा छलफल गरिन् । मुलुकको वर्तमान अवस्था, निर्वाचनको विषय र प्रदेशका समस्याहरूबारे प्रधानमन्त्रीले खुलेर संवाद गरिन् । प्रदेशका मुख्यम... थप हेर्नुहोस्

एमालेको ११औं महाधिवेशनको यस्तो छ तयारी

२०८२ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा गर्ने टुंगो लागेको छ । उद्घाटन सकेसम्म खुलामञ्चमा गर्ने तयारी रहेको महासचिव शंकर पोखरेलको सचिवालयले जनाएको छ । एमालेले २०७१ असार २५ देखि २७ गतेसम्म आयोजना... थप हेर्नुहोस्

बञ्चरेडाँडाको अवरोध खुल्यो, १५ दिनभित्र माग पूरा गर्ने

२०८२ कार्तिक १६

ताजा नेपाल

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडा ल्याण्डफिल साइट पुनः सञ्चालनमा आएको छ। स्थानीयको माग १५ दिनभित्र पुरा गर्ने प्रतिबद्धतापछि फोहोर फाल्न दिइएको ककनीका वडाध्यक्षले बताए। स्थानीयको विरोधका कारण रोकिए... थप हेर्नुहोस्

काठमाडौंको फोहोर व्यवस्थापनमा चासो राख्दै बिहानै बञ्चरेडाँडा पुगे कुलमान

२०८२ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या देखिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाडा ल्यान्डफिल्ड साइट पुगेका छन् । आफूहरुसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अव... थप हेर्नुहोस्