Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्या बढ्यै

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । निरन्तर बढ्ने क्रममा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो । निगमले पेट्रोल तथा डिजेल–मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । अ... थप हेर्नुहोस्

आज मात्र २ हजार ४२१ सङ्क्रमण, ८१ को मृत्यु

२०७८ असार ९

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल १२ हजार ४१५ जनाको प... थप हेर्नुहोस्

कहाँबाट आयो सूमार्गीको सम्पत्ति

२०७८ असार ९

ताजा नेपाल

काठमाण्डौ । दुई चारवटा टिपरको व्यवसाय चलाउने र खोला नालाको बालुवा उदिन्ने व्यापारी रातरात कसरी अरवौं सम्पत्तिको मालिक बन्छ ? जसलाई आफ्नो सम्पत्ति कति त ? घरजग्गा कहाँ कहाँ छ भन्ने समेत पत्तो छैन । सबैलाई थाहा छ हेटौडाका ... थप हेर्नुहोस्

चारजना मन्त्रीले देश कसरी चलाउनु , प्रधानमन्त्रिको अदालत प्रती आक्रोश

२०७८ असार ९

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ । अब अदालतले संसद पुनस्र्थापना गर्न सक्ने पनि प्रधानम... थप हेर्नुहोस्

प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी मन्त्री बनाउने,काम पनि सर्वोच्चको हो ?

२०७८ असार ९

ताजा नेपाल

प्रधानमन्त्रीका एक सल्लाहकारले सर्वोच्च अदालतले मंगलबार २१ मन्त्री पदमुक्त गर्ने आदेशप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर... थप हेर्नुहोस्

प्रहरीमा एआईजीको दरबन्दी थपिने भावी आईजीपीमा प्रतिस्पर्धी गरिने

२०७८ असार ९

ताजा नेपाल

‘सैद्धान्तिक सहमति भइसकेको छ, निर्णय चाहिं भइसकेको छैन’ सर्वोच्च अदालतले मंगलबार दिएको आदेशपछि पदमुक्त भएका अधिकारीले भने, ‘डीआईजीको दरबन्दी थप्ने विषयमा चाहिं कुरा भएको छैन । सरकारले एआईजीको एउटा दरबन्दी थपे भावी प्रहरी... थप हेर्नुहोस्

दक्षिणकालीमा हत्या गरेर लास छोडेको रहेछ प्रहरी

२०७८ असार ९

ताजा नेपाल

काठमाडौं । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा फेला परेको महिलाको शव पहिचानमा समस्या भएको छ । अनुहार चिन्न नसक्ने गरी लागेको चोटका कारण शव पहिचानमा समस्या भएको बताइएको छ । घटनास्थलमा सँगैको रुखको हाँ... थप हेर्नुहोस्

पानीको हाहाकारमा प्राविधिकहरू रमिते

२०७८ असार ९

ताजा नेपाल

काठमाडौं । वर्षादको समयमा पनि काठमाडौंलगायत देशभरका शहरी क्षेत्रमा पानीको हाहाकार बढ्दैछ । जनतालाई मेलम्चीको सपना देखाएर तीस वर्षपछि सम्पन्न भएको आयोजना समेत मर्मतको नाममा दुई महिना रोकिँदा सो क्षेत्रमा आएको भीषण बाढी पह... थप हेर्नुहोस्

दक्षिणकालीमा भेटियो महिलाको अर्धनग्न अवस्थामा शव

२०७८ असार ९

ताजा नेपाल

काठमाडौं । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा फेला परेको महिलाको शव पहिचानमा समस्या भएको छ । अनुहार चिन्न नसक्ने गरी लागेको चोटका कारण शव पहिचानमा समस्या भएको बताइएको छ । घटनास्थलमा सँगैको रुखको हाँ... थप हेर्नुहोस्

नेपाल टेलिकमको मोबाइल सेवा देशभस अवरुद्ध

२०७८ असार ९

ताजा नेपाल

काठमाण्डौ । नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध बनेको छ । सेवाग्राहीहरुले प्रिपेड र पोस्टपेड मोबाइलबाट सम्पर्क प्रयास गर्दा सफल हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तै मेसेज सेवा पनि अवरुद्ध रहेको छ । तर डाटा सेवा भन... थप हेर्नुहोस्