Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुनको मूल्य बढेर आकाश छोयो

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाण्डौ । केही दिन यता नेपाली बजारमा क्रमिक रुपमा घट्दै गएको सुनको मूल्य फेरि ह्वातै बढ्न गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकै... थप हेर्नुहोस्

आजको विदेशी विनिमयदर

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र विक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ भने, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रीदर १४२ रु... थप हेर्नुहोस्

कोरोनाबाट त्रिशूली अस्पतालमा दैनिक एक जनाको मृत्यु

२०७८ जेष्ठ २

ताजा नेपाल

नुवाकोट । अस्पतालमा आजको यस घटनासहित पछिल्लो चार दिनमा दैनिक एक जना सङ्क्रमितले ज्यान गुमाउँदै आएका छन् । कोरोना सङ्क्रमित नुवाकोटका एक युवाको उपचारका क्रममा त्रिशूली अस्पताल नुवाकोटमा आज बिहान मृत्यु भएको छ । स्वास्थ्यम... थप हेर्नुहोस्

मनकारी राजारामले गरे महावीरलाई एकलाख सहयोग

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरस संक्रमण भयावह बन्दै गर्दा अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको छ । अक्सिजन नपाउँदा संक्रमितको मृत्यु भएको खबरहरु आइरहेका छन् । यस्तो विषम परिस्थितीमा अक्सिजनको जोहो गर्न कलाकार पनि खटिएका छन् । दिन... थप हेर्नुहोस्

नेपालमा खोप आपूर्ति गर्न डब्लुएचओलाई ताकेता

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । नेपालमा तत्काल कोभिड(१९ विरुद्धको खोप आपूर्ति गर्न काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठनलाई शनिबार ताकेता गरेको छ । राष्ट्रसंघीय आवसिय प्रतिनिधि सारा ब्योस्लो न्यान्तीले डब्लुएचओ प्रमुख टेड्र... थप हेर्नुहोस्

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीले गरिन् नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले कोभिड(१९ सँग जुधिरहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेकी छिन् । न्युजिल्यान्डकी ३७ औ प्रधानमन्त्री क्लार्कले नेपालमा दैनिक संक्रमण दर ... थप हेर्नुहोस्

कोरोना रोक्न देउतासँग आग्रह

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । कोरोनाले सिंगो विश्व आतंकित भएका बेला नेपाल जस्ता अल्पविकसित मुलुकका लागि पक्कै सहज कुरा होइन । जाजरकोट कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि (बोका) चढाइएको छ । शनिबार दिउँसो ... थप हेर्नुहोस्

जेठ २ को बटम लाइनले एमालेमा भाँडभैलो

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । आज जेठ २ गते । ०७५ जेठ २ मा फर्किने विषयमा विवाद हुँदा नेकपामा फेरि भाँडभैलो मच्चिने हो कि भन्ने आशंका बढेर गएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको विवादले फेरि नयाँ रुप लिएको... थप हेर्नुहोस्

कहाँ कहाँ लगाउन पाइन्छ कोरोनाविरूद्धको दोस्रो डोज (सूचीसहित)

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज आजदेखि लगाइँदै छ । आज बिहान १० बजेदेखि प्रारम्भ हुने खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । यो खोप अभियान जेठ ११... थप हेर्नुहोस्

कोरोना संक्रमणबाट १८७ जनाको मृत्यु, ८१६७ जनामा संक्रमण

२०७८ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ भने ८१६७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८७ जनाको मृत्यु भएको हो । यससँगै कुल मृतकको संख्या ४८५६ पुगेको ... थप हेर्नुहोस्