Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रधानमन्त्रीको आफ्नै अडान

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको संवैधानिक धारा प्रयोगमा कतै उजुरी नलाग्ने दाबी गरेका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ लाई राष्ट्रपतिले स्वविवेकको रुपमा प्रयोग गर्न स... थप हेर्नुहोस्

माधव पक्षका १८ सांसदले गरे हस्ताक्षर (लिस्ट सहित)

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा आउने क्रम सुरु भएको छ । नेपाल पक्ष... थप हेर्नुहोस्

सर्वाेच्चमा जाने भयो राष्ट्रपति र प्रम विरुद्ध रिट

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाण्डौ । सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा काँग्रेस, माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनको कार्यमा व्यस्त छन् । सिंहदरबारस्थित काँग्रेस संसदीय दलमा काँग्रेसका सांसद, मा... थप हेर्नुहोस्

जसपा विभाजनको बाटोमा

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीको पछि लागेर केही माग पूरा गरेका जनता समाजवादी पार्टीका नेताहरु आन्तरिक किचलोमा परेका छन् । सो पार्टीका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पार्टीमा एक अर्कालाई कारवाही गर्नु भनेको पार्ट... थप हेर्नुहोस्

नयाँ पुनर्बीमा ४ प्रतिस्पर्धी

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि ५ कम्पनीको प्रस्ताव परेको छ । बीमा समितिले दिएको समय मंगलबारसम्म अन्नपूर्ण रि, काठमाडौं रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्युन रि गरी ५ कम्पनीले लाइसेन्सका लागि आवेदन... थप हेर्नुहोस्

सल्यानमा ३ संक्रमितको मृत्यु

२०७८ जेष्ठ ९

ताजा नेपाल

सुर्खेत । जिल्ला अस्पताल सल्यानमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्‍वरी गाउँपालिका, बागचौर नगरपालिका र त्रिवेणी गाउँपालिकाका रहेका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यान दिएको जानका... थप हेर्नुहोस्

प्रेस स्वतन्त्रता बचाउन माग

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाण्डौ । फ्रिडम फोरमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोसिने सम्भावना बढेको भन्दै सबैलाई सचेत गराएको छ । फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको प्रतिकुल समयमा संविधानका ... थप हेर्नुहोस्

काँग्रेसका सुदर्शन गए !

२०७८ जेष्ठ ९

ताजा नेपाल

धनगढी । नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण गए राति निधन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उनको निधन भएको हो । गत वैशाख २८ गते पिसिआरको... थप हेर्नुहोस्

प्रम ओली र राष्ट्टपतिको कदमलाइ भारतले मौन सर्मथन जनायो

२०७८ जेष्ठ ९

ताजा नेपाल

९ जेठ, काठमाडौं । नेपालको राजनीतिक घटनाक्रममा तत्काल प्रतिक्रिया जनाइहाल्ने भारतीय सञ्चारमाध्यम यस पटक तुलनात्मक रुपमा मौन छ । उनीहरुले प्रधानमन्त्री केपी ओलीको संसद भंग गरी निर्वाचनमा जाने कदमप्रति खासै प्रतिक्रिया जनाए... थप हेर्नुहोस्

कम्युनिष्ट शासनमा मारिएका दलित !

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाण्डौ । महामारीमा श्रम खोसीएको मजदूर मरेको बेला जातिय विभेदको कारण रुकुम घटना घटाइदाका शासकहरुलाई अब जनताको घर दैलो गर्नुपर्ने भएको छ । कोरोनाका कारण जनता घरमा थुनिएको बेला सत्ताका नायकहरुले हुन नसक्ने निर्वाचनको घोष... थप हेर्नुहोस्