Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दुईजना पत्रकार सञ्चार गृहबाटै प्रकाउ

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ प्रभातलाई पक्... थप हेर्नुहोस्

कोरोना यही रुपमा बढ्यो भने गाह्रो हुनेछ

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोनाभाइरसको महामारी यही रुपमा बढ्दै गएमा धेरै गाह्रो अवस्था आउने निष्कर्ष निकालेको छ । शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा भएको छलफलबारे आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार... थप हेर्नुहोस्

सुनको मूल्य घट्यो

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुन तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रति तोला ४ सय रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । त्यस्तै आज ... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँदै

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडौं। भ्यागुताको धार्नी जस्तो बनेको विपक्षी दहलरुको मोर्चा बलियो बन्न नसक्दा अल्पमतमा परेका प्रधानमन्त्रीले देश सञ्चालन गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने भएको छ । प्रतिनिधि स... थप हेर्नुहोस्

माधव पक्षलाई सेक्ने निर्णय वालुवाटारले गर्दै

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडौं । आफ्नो गुटबाहेकका नेता तथा कार्यकर्तालाई भित्तामै पुर्याउने शैली अपनाएर अगाडि बढेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली माधव पक्षलाई कारबाही गरेरै अघि बढ्ने अन्तिम तयारीमा छन् । नेपाल कम्युनिष्ट पार्... थप हेर्नुहोस्

एकैदिन २६१८ संक्रमि थपिए, १४ जनाको त ज्यानै गयो

२०७८ बैशाख ११

ताजा नेपाल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र ११४३ जनाको... थप हेर्नुहोस्

क्रिकेटमा नेपाललाई अहिलेसम्मकै कीर्तिमानी सफलता

२०७८ बैशाख ११

ताजा नेपाल

काठमाडौं । क्रिकेटमा सम्भावना बोकेको नेपालले ऐतिहासिक सफलता हातपारेको छ । त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको ... थप हेर्नुहोस्

धरहराकै उचाइमा पुग्न खोज्दै केपी ओली

२०७८ बैशाख ११

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दाताको हैसियतमा उठाउन आ–आफ्नो ठाउँबाट प्रयास गर्न आह्वान गरेका छन् । अहिले हामी दाता कहाँ भेटिएला भनेर सहयोगको अपेक्षा गर्ने अवस्थामा छौं भन्दै प्रधानमन्त्री ओलीले यस अवस्... थप हेर्नुहोस्

पाँच जनाले ज्यान गुमाउँदा २५ सय बढीमा कोरोना संक्रमण

२०७८ बैशाख १०

ताजा नेपाल

काठमाडौं । ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जना गरी २५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख... थप हेर्नुहोस्

एमालेद्वारा बादललाई राष्ट्रिय सभाको उम्मेद्वार बनाइने

२०७८ बैशाख १०

ताजा नेपाल

काठमाण्डौ । नेकपा एमालेले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदमा पार्टीका नवनियुक्त स्थायी समिति सदस्य रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भएको छ । यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित बादललाई पार्टीले कारवाही गर... थप हेर्नुहोस्