Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अर्को १० लाख डोज खोप नेपाल भित्रियो

२०७७ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । अनुदानस्वरुप आएको १० लाख डोज खोप नेपाली नागरिकलाई लगाएर सकिने बेलामा भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको अर्को १० लाख डोज नेपाल भित्रिएको छ। नेपालले भारतसँग २० लाख ड... थप हेर्नुहोस्

सुर्खेतमा पनि देखियो बर्डफ्लु

२०७७ फाल्गुन ९

ताजा नेपाल

सुर्खेत । केही साता यता नेपालमा बल्र्ड फ्युको संक्राण्म देखिनक्रम जारी छ । सुर्खेतमा बर्डफ्लु देखा परेको छ। वीरेन्द्रनगर १२ मा स्थानीय कृषकले पालेका कुखुरामा यो रोग देखा परेको हो। बर्डफ्लुको आशंकामा परीक्षण गर्दा पुष्टि ... थप हेर्नुहोस्

५०५ फरार अपराधी पक्राउ

२०७७ फाल्गुन ९

ताजा नेपाल

काठमाडाैं । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ । चालु आर्थिक वर्ष २०७७–७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म ... थप हेर्नुहोस्

आर्थिक वर्षसँगै शैक्षिक वर्ष

२०७७ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस कोभिड १९ महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भ... थप हेर्नुहोस्

दुवै प्रहरी लथालिङ्ग

२०७७ फाल्गुन ६

ताजा नेपाल

काठमाण्डौ । ठूलाका लागि ठूलै पद र दरवन्दी थप्न ढिलाई नगर्ने, जो सडकमा खट्छ घटनास्थल पुग्छ उसको पदीय बदुवामा चासो नदिने गृहमन्त्रालय र प्रहरी प्रधान कार्यलयको प्रशासन महाशाखा सङ्गठनकै निम्ति काल बनेका छन् । यस्तो भद्रगोल ... थप हेर्नुहोस्

श्रीमान् काइते प्रश्नले बेन्चको इज्जत घट्यो

२०७७ फाल्गुन ६

ताजा नेपाल

काठमाण्डौ । दलको झण्डा ओढेर न्यायिक सेवाको जागिरे बन्न पुगेका सर्वाेच्च अदालतका न्यायाधिशहरूले अदालतप्रतिको जनविस्वासलाई धान्न नसक्ने व्यवहार देखाएका छन् । दलीय झण्डा ओढेका न्यायधिसहरूले नेपाली काँग्रेसको स्वार्थ र प्रधा... थप हेर्नुहोस्

लिखित जबाफ बोकेर प्रधानमन्त्री सर्वोच्च जाँदै

२०७७ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । अदालतको अवहेलना मुद्दामा अदालतको आदेशअनुसार उनी आफै लिखित जबाफ बोकेर सर्वोच्च जान लागेका हुन् । माघ १५ गते न्यायाधीश मनोजकुमार शर्म... थप हेर्नुहोस्

कुमारीका ग्राहकलाई आगन्तुक रिसोर्टमा छूट

२०७७ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । कुमारी बैङ्क लिमिटेड र धुलिखेल बनेपास्थित एक प्रसिद्ध ३ तारे होटेल आगन्तुक रिसोर्ट बीच ग्राहकवर्गलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्य पश्चात् कुमारी बैङ्कका ग्राहकले सोही रिसोर्टमा विभिन्न रेस्ट... थप हेर्नुहोस्

टिकटक बनाउने विद्यार्थीको कक्षा १२ को परीक्षा रद्ध

२०७७ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । कक्षा १२ को परीक्षा केन्द्रभित्रै टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारवाही गरेको छ । बोर्डले बुधबार सूचना जारी गर्दै सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार ... थप हेर्नुहोस्

आज टुँडिखेलमा मानव साङ्लो

२०७७ फाल्गुन ६

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको लहडका भरमा भएको संसद विघटनको विरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाको दाहाल नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ । प्रधानमन्त्री ओलीलाई... थप हेर्नुहोस्