Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई कारबाही गर्न अख्तियारलाई लेखा समितिको पत्र

२०७७ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । कोरोना महामारीका बेला गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितिले कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ । स्वास्थ्य मन्त्रालयल... थप हेर्नुहोस्

प्रचण्ड र माधव एकै ठाँउमा

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको हो । माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोक... थप हेर्नुहोस्

आकस्मिक बैठकपछि चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । वायु प्रदूषणका कारण सरकारले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चैत १७ गतेदेखि २० गतेसम्म ... थप हेर्नुहोस्

महासङ्घ ६६ औँ वर्षमा

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ ६६ औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा महासङ्घले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक... थप हेर्नुहोस्

लोकमार्गले गति लियो

२०७७ चैत्र १६

ताजा नेपाल

पर्वत । विसं २०७५ वैशाखदेखि शुरु भएको मध्य पहाडी लोक मार्ग पर्वत खण्ड विस्तारको काम कोभिडका कारण समयमा पूरा हुन सकेन । पूर्व घोषित योजना अनुसार त्यो खण्डको काम यतिखेर सम्पन्न हुनु पथ्र्याे । तर लकडाउनले रोकिएपछि आयोजना क... थप हेर्नुहोस्

भारतमा बढ्यो कोरोनाको संक्रमण

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका छन् । भारतमा गत अक्टोबरयता एकैदिन सबैभन्दा ध... थप हेर्नुहोस्

चीनले दिएको खोप आइपुग्यो

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज बिहान काठमाडौं आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल... थप हेर्नुहोस्

विचारको फूलबारी सुन्दर राजनीति विश्वभरि

२०७७ चैत्र १६

ताजा नेपाल

मेरा साना दुखले अज्र्याको मुलुक होइन सबै जातको फूलबारी हो सबैलाई चेतना भया” । यो आधुनिक नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको सबभन्दा सुन्दर र शक्तिशाली विचार हो । हाम्रो उत्कृष्ट पूर्वीय दर्शन वशुदैव कुटुम्वकम्को ... थप हेर्नुहोस्

आइपुग्यो भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख डोज खोप

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं। भारतीय सेनाले नेपाली सेनालाई दिएको कोरोनाविरुद्धको खोप आइतबार काठमाडौं आइपुगेको छ। सेनाका प्रवक्ता सन्तोषबल्भव पौडेलका अनुसार भारतीय कम्पनी सेरमले उत्पादन गरेको एक लाख डोज खोप आइतबार साँझ काठमाडौं आइपुगेको हो। ... थप हेर्नुहोस्

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन बल्ल तयार भए देउवा

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । जोखाना हेरेर बसेको नेपाली काँग्रेस बल्ल सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सहमत भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि र जसपा, नेपालले पनि ... थप हेर्नुहोस्