Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

२०८२ असार १६

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश गरिएको छ । आइतबार थुनछेक बहसपछि विशेष अदालतले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स... थप हेर्नुहोस्

मनोज भेटवाललाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८२ असार १६

ताजा नेपाल

काठमाडौँ । पुरानो बसपार्कमा काठमाडौँ भ्यु टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरी वृत्त सिंहदरबारको टोलीले भेटवाललाई शुक्रबार ... थप हेर्नुहोस्

काठमाण्डौ,अश्लील फोटो र भिडियो बनाएर बेच्ने एक जना पक्राउ

२०८२ असार १६

ताजा नेपाल

महिलाको अश्लील भिडियो बनाएर बनाएर बिक्री वितरण गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(६ घर भई काठमाडौँको टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा रहेका छन् । ... थप हेर्नुहोस्

भेटवाललाई ६ दिन म्याद थप

२०८२ असार १६

ताजा नेपाल

काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाललाई ६ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले गत शुक्रबारबाट गणना हुनेगरी ६ दिन म्याद थपका लागि आदेश जारी गरेको हो । ... थप हेर्नुहोस्

फेरी आन्दोलनमा उत्रने शिक्षक महासंघको चेतावनी

२०८२ असार १६

ताजा नेपाल

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँगको सहमति कार्यान्वयनमा चासो नदेखिएको भन्दै पुनः आन्दोलनमा उत्रने चेतावनी दिएको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुला बहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्द... थप हेर्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पताल भर्ना

२०८२ असार १६

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन्। उनी वीर अस्पताल भर्ना भएर उपचार गरिरहेका हुन्। अस्पतालका अनुसार ज्वरो आएपछि उनी शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन् । शनिबार ज्वरो आउने समस्य... थप हेर्नुहोस्

अस्ट्रेलियाका नौ सहरमा नेपाली नचाउँदै गायक दुर्गेश थापा

२०८२ असार १६

ताजा नेपाल

काठमाडौं । गायक दुर्गेश थापाले अस्ट्रेलियाका विभिन्न सहरमा सांगीतिक टुर गर्ने भएका छन्। ‘अस्ट्रेलिया टुर २०२५’ मार्फत थापाले जुलाई १४ देखी अगस्ट ८ सम्म अस्ट्रेलियाका नौ सहरमा पुगेर दर्शक नचाउनेछन्। ब्रिज रक्स र नेप ब्रिज... थप हेर्नुहोस्

सशस्त्र प्रहरीका २ हजार १९६ जनाको बढुवा

२०८२ असार १६

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जना बढुवा भएका छन्। बढुवा हुनेमा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक वरिष्ठ सई ११ जना, नायव निरीक्षक सई ३४ जना, लेखा उपसमुहतर्फ सई ६ जना छन... थप हेर्नुहोस्

कांग्रेस पदाधिकारी बैठक बस्दै

२०८२ असार १५

ताजा नेपाल

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले आज आइतबार पदाधिकारी बैठक राख्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपालखबरलाई दिएको जानकारीअनुसार बैठक अहिले बिहान १० बजे पार्टी सभापति शेरबहादुर... थप हेर्नुहोस्

बस्नेतले भने, कसैको चरित्र हत्या गर्ने मनसाय थिएन

२०८२ असार १५

ताजा नेपाल

काठमाडौँ । साइबर दुर्व्यवहारविरुद्ध अभियान चलाइरहेकी गायिका समीक्षा अधिकारीप्रति अप्रत्यक्ष टिप्पणी गरिएको भन्दै उत्पन्न विवादपछि एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले स्पष्टीकरण दिएका छन्। चरित्र हत्या गर्ने उद्देश्... थप हेर्नुहोस्